संघ

कांग्रेस, एमाले र माओवादीबाट यी हुन् प्रतिनिधिसभातर्फ १४ जना थारू उम्मेदवार

आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभातर्फ थारूहरुले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार कांग्रेसबाट ६ जना, एमालेबाट ५ जना, माओवादीबाट २ जना र नेकपा एसबाट एक जना उम्मेदवार रहेका छन्।

थारुवान संबाददाता

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। नेपाली कांग्रेसले थारु कोटामा पहिलो नम्बरमा पुरुषतर्फ योगेन्द्र चौधरी र महिलातर्फ कल्पना चौधरीलाई राखेको छ। योगेन्द्र केन्द्रीय सदस्य हुन् भने कल्पना विजयकुमार गच्छदारको बुहारी हुन्। नेकपा एमालेले समानुपातिकतर्फको थारु कोटामा महिलातर्फ पहिलो नम्बरमा आस्मा कुमारी चौधरी र पुरुषतर्फ सत्यनारायण चौधरीलाई राखेको छ।...

थारुवान संबाददाता

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ ६० जनाको नाम पेस गरेको छ।

थारुवान संबाददाता

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ ६० जनाको नाम पेस गरेको छ।

थारुवान संबाददाता

रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)बाट समानुपातिक बन्दसूचीमा २० जना रहेका छन्। पहिलो नम्बरमा पासाङ तेम्बा लामा रहेका छन् भने दोस्रो नम्बरमा लाहानुराम चौधरी रहेका छन्। त्यस्तै थारु कोटातर्फ फूलकुमारी मुखिया र सरिता चौधरी रहेका छन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसको समानुपातिक सूचीतर्फ ७ जना थारूको नाम परेको छ। निर्वाचन आयोगमा बुझाएको अन्तिम नामावलीअनुसार थारू कलस्टरमा महिलातर्फ ४ जना र पुरुषतर्फ ३ जना परेका छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा एवं प्रदेशसभाको टिकट मंगलबारसम्म टुंगो लगाउने भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले असोज १८ गतेभित्र सबै उम्मेदवारको टुंगो लाग्ने जानकारी दिइन्।

थारुवान संबाददाता

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले माओवादीमा आउने सही फैसला लिएको बताएका छन्। खुमलटारस्थित निवासमा चौधरीलगायतलाई पार्टीमा भित्र्याउँदै उनले चौधरीको पार्टी प्रवेशले विशेष अर्थ राख्ने दाबी गरे।

थारुवान संबाददाता

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र डिल्ली बजारस्थित सदर जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।

थारुवान संबाददाता
1 7 8 9 10 11 22