विशेष

‘कैदी’ सांसदको रोचक कथा र राष्ट्रिय दल बन्ने अठोट

कमलराज भट्ट ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट रेशमलाल चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित भए । उनको फराकिलो जितमा केही ठूला दलकै उम्मेदवारको जमानत जफत भयो ।

कमलराज भट्ट

बुद्धसेन चौधरी नेपालको संविधानको धारा २५८ मा राष्ट्रिय समावेशी आयोगको गठन सम्बन्धि व्यवस्था रहेको छ जसमा एक जना अध्यक्ष र चार जनासम्म सदस्य रहनेछ्न भनि उल्लेख गरिएको छ । धारा- २५९ राष्ट्रिय सामवेशी आयोगको काम कर्तव्य र अधिकारको व्यवस्था गरेको छ। जसअनुसार (१) राष्ट्रिय समावेशी आगोगको काम कर्तव्य र...

बुद्धसेन चौधरी

सुदूरपश्चिम प्रदेशसभाले ल्याएको ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’मा थारुहरुलाई विभेद् गरिएको छ। संविधानले नै दिएको समानुपातिक समावेशिताको अधिकारलाई कुल्चदै प्रदेश सरकारले थारु आरक्षणमा विभेद् गरेको हो।

थारुवान संबाददाता

सुरेन्द्र चौधरी भारतमा हालै आदिवासी महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भइन्। आदिवासी महिला मुर्मू राष्ट्रपति निर्वाचित हुनुले थारुलाई ठूलो सन्देश दिएको छ। टीकापुर घटनाबारे बोल्न थारु नेताहरु डराउँछन्। खासमा टीकापुर विद्रोह इतिहासमा स्वर्णिम अक्षरले लेखिनुपर्छ। थारुहरुले उक्त विद्रोहलाई गौरव गर्नुपर्छ।

सुरेन्द्र चौधरी

टीकापुर घटना र राजबन्दी रिहाइको विषयमा सरकारले थारू कल्याणकारिणी सभाका पदाधिकारीसँग छलफल गरेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ६ बुँदे सम्झौता कार्यान्वयनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभाले सर्वोच्च अदालतमा दायर गरेको थारु कोटासम्बन्धी रिटमाथि भोलि (बुधबार) पूर्ण सुनुवाई हुँदैछ। यो मुदालाई नजिकबाट नियालिरहेका थारु बुद्धिजीबी कुछत नारायण चौधरीसँग थारुवान डटकमले यसै विषयसँग केन्द्रित रहेर कुराकानी गेरको छ।

थारुवान संबाददाता

मदन चौधरी साढे दुई वर्षअघि थारू नयाँ वर्ष माघीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारूहरूसँग वाचा गरे– टीकापुर घटनामा केही साथीहरू छुटेका छन् । रेशम चौधरीलगायत छुट्न बाँकी छ, हेर्नुहोला केही समयभित्र छुटाइन्छ ।

मदन चौधरी

स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै बर्दियामा कांग्रेसभित्रका थारुहरुलाई छानी छानी स्पष्टीकरण र कारबाही सिफारिस गरिएको छ। थारू समुदायका युवा नेता एवं कांग्रेसकाे राजापुर नगरपालिकाका नगर सचिव सीताराम थारु पनि कारबाहीका लागि सिफारिसमा परेका छन्। राजापुर २ मा वडाध्यक्षका प्रबल आकांक्षीसमेत रहेका उनीसँग थारुवान डटकमले यही सेरोफेरोमा कुराकानी गरेको...

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु र थारु अभियन्ता सुरेन्द्र चौधरसहित ५ दर्जन बढी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मोर्चाका संयोजकसहित ९ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।

थारुवान संबाददाता

शंकरप्रसाद खनाल/अन्नपूर्ण पोस्ट् बर्दिया राजापुरका २४ वर्षका रमेश थारू र २२ वर्षकी सुनिता चौधरी (नाम परिवर्तन) बीच गत वैशाखमा विवाहको कुरो चल्यो। तर, निचोडमा पुग्न पढाइ, धनसम्पत्ति, पारिवारिक स्थिति, आनीबानीभन्दा पनि सिकलसेल/थालेसिमिया रोग भए/नभएको कुरालाई आधार बनाइयो। त्यसपछि भेरी अस्पताल नेपालगन्जमा आएर रगत परीक्षण गराए।

शंकरप्रसाद खनाल
1 7 8 9 10 11 21