विशेष

सर्वोच्चले भन्यो- टीकापुर घटना राजनीतिक होइन, जन्मकैद मिनाहामा गम्भीर प्रश्न (पूर्ण पाठ)

टीकापुर घटनाको पूर्ण पाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले उक्त घटना ‘क्रूर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे गएको जेठ २ गते न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल...

थारूवान

सन् १९७८ मा भएको ‘सुधार र खुलापन’ पछि चीनका युवाहरूले आज रोजगारीको सन्दर्भमा सबैभन्दा कठिन समयको सामना गरिरहेका छन्। चीनका युवा रोजगारी खोज्नेहरूले दशकहरूमा सबैभन्दा कठिन रोजगारी बजारको सामना गरिरहेका छन् र विश्लेषकहरूले भविष्यवाणी गरेका छन् कि उनीहरूले आगामी कठिन समयका लागि आफूलाई तयार पार्नु आवश्यक छ। , किनभने...

एजेन्सी

सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। गएराति आएको बाढीले बगाउँदा पाँचखपन-९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ। शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले चैनपुर-४ मा...

थारुवान संबाददाता

कोशी प्रदेश सरकारले थारू संग्राहलयका लागि बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ स्थित रहेको थारु संग्रहालयको स्तरोन्नती तथा विकासको लागि आवश्यक बजेट विनियोजन गरेको हो। त्यस्तै थारूलगायतका समुदायलाई लोक सेवा आयोग तयारी कक्षा सञ्चालनका लागि पनि बजेट विनियोजन...

थारुवान संबाददाता

लुम्बिनी प्रदेशले आदिवासी जनजातिहरूको घरेलु उत्पादन मदिराको प्रवर्द्धनका लागि १२ करोड बजेट विनयोजन गरेको छ। थारू समुदायको महुवा, अन्दीलगायत कोदो, मकै, जामनु, टिमुर, कुरिलोको पेय पदार्थ र मदिरा उत्पादनमा आधुनिक प्रविधिको प्रयोग गर्ने उद्देश्य सरकारले लिएको छ। यसबाट ७५ हजारलाई रोजगारी वा स्वरोजगार बनाउने प्रक्षेपण प्रदेश सरकारको छ। मुख्यमन्त्रीसमेत...

थारुवान संबाददाता

थारू आयोगले सरकारसमक्ष पेस गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गरेको छ। महिला तथा सामाजिक मामिला समितिको मंगलबार बसेको ‘आयोगको क्षेत्राधिकार, गत वर्षमा सम्पन्न कार्यक्रम, पूरा हुन नसकेका काम, चालु आर्थिक वर्षको कार्यक्रम तथा समस्यासम्बन्धी’ बैठकमा आयोगले यस्तो जनाएको हो।

थारुवान संबाददाता

नेकपा एमालेका प्रदेश सांसद राजकुमार लेखीले मधेस सरकार दक्षिण एसियाकै भ्रष्ट रहेको दाबी गरेका छन्। सप्तरीमा आयोजित कार्यक्रममा उनले मधेस सरकार दक्षिण एसियाकै अनैतिक र असक्षम सरकारको रूपमा आफूलाई स्थापित गरेको बताए।

थारुवान संबाददाता

पूर्ण पी राई नयाँ वर्ष शुरू भएसँगै थारु समुदायमा मेलाको महीना शुरू भएको छ। एकपछि अर्को मेलाले थारू गाउँमा हतारो र चटारो बढेको छ। नयाँ वर्ष (वैशाख १ गते) देखि महीनाभर थारू गाउँमा एकपछि अर्को मेला लाग्छन्।

पूर्ण पी राई

थारू कल्याण्कारिणी सभाले लामो समयको न्यायिक लडाईँपछि थारू आरक्षणसम्बन्धी मुद्दामा आंशिक विजय प्राप्त गरेको छ । सर्वोच्च अदालतले परमादेशमार्फत् संघीय निजामती ऐन बनाएर ९ महिनाभित्र थारूलाई आरक्षणको व्यवस्था गर्न भनेको छ । यसै सन्दर्भमा सभाका तर्फबाट यो मद्दा संयोजन गरिरहेका कुछत नारायण चौधरीसँग कुराकानी गरेका छौं ।

थारुवान संबाददाता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनलाई अन्तिम टुंगो लगाउने कामलाई तीव्रता दिएको छ। संघीय संसद्को जारी अधिवेशनमा संघीय निजामती विधेयक संसदमा पेस गर्ने तयारी गरिरहेका मन्त्री अमनलाल मोदीले आज दोस्रो पटक विज्ञहरूसँग परामर्श गरेका छन्।

थारुवान संबाददाता