विशेष

टीकापुरका निर्दोष थारुहरुको श्रापले फुट्दैछ जसपा

टीकापुर राजबन्दी रिहाइको लागि ओली सरकारको बेला जति कामहरु अगाडि बढेको थियो, त्यो अरु कुनै सरकारको बेला हुन सकेको छैन। योभन्दा पहिले देउवा प्रधानमन्त्री हुँदा यो मुद्दा टुङ्गोमा पुर्या उन निकै प्रयास गरेकै हो। तर अदालतले अवरोध खडा गरिदियो।

सुरेन्द्र चौधरी

रेकर्डका हिसाबले भन्ने हो भने थारू गीत संगीतको इतिहास धेरै लामो छैन। तीन दशकअघि थारू संगीत ‘कमर्सियल’ बन्दै गर्दा थारू भाषामा संगीत भर्ने र स्वर दिने सबै नेपाली सांगीतिक क्षेत्रका सर्जकहरू थिए। विसं २०४७ सालमा बनेको थारू फिल्म ‘करम’मा डम्बर गुरुङले संगीत भरे, जसमा लोचन भट्टराई, विमला राईलगायतको स्वर...

मदन चौधरी

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि नेपाल प्रहरीको इन्स्पेक्टर तथा प्रहरी परिचरको भर्ना प्रक्रिया स्थगित भएको छ। थारू समुदायलाई छुट्टै कोटाको व्यवस्था हुनुपर्ने मागसहित प्रेमीलालप्रसाद चौधरीले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठले भर्ना प्रक्रिया रोक्न आदेश दिएर दुवै पक्षलाई छलफलका लागि बोलाएका थिए।

थारुवान संबाददाता

राष्ट्रिय भलिबल टोली र एपिएफकी स्पाइकर सरस्वती चौधरीले यतिबेल मेनिस्कस र आर्टिकुलर कार्टिलेज मर्मत गराइरहेकी छन्। बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनको फाइनलका खेल्ने क्रममा चोट लागेको उनलाई अर्थोप्लास्ट रिहाब सेन्टरमा रिहाब सुरु भएको हो।

थारुवान संबाददाता

नेपालको लोक सेवा आयोगको इतिहासमा पहिलोपटक एकैपटक थारु समुदायबाट ९ जना शाखा अधिकृतमा सिफारिस हुन सफल भए। विज्ञापन नम्बर १६६९४-१६७०० र २०७६र७७ बाट छनोट भएका ४८५ शाखा अधिकृतमध्ये १० जना थारुहरु रहेका छन्।

मनोज थारु

पृष्ठभूमी: प्रदेशनं.१ अन्तरगत सुनसरी जिल्ला पर्दछ। पश्चिममा सप्तरी र उदयपुर, उतरमा धनकुटा, पूर्वमा मोरंग जिल्ला र दक्षिणमा भारतको बिहार राज्य संग सिमाना जोडिएको छ। प्राकृतिक रुपमा पश्चिममा कोशी नदी, उतरमा चुरे पहाडको घना जंगल, पूर्वमा बुढी नदीले घेरिएको भुभाग सुनसरी जिल्ला हो।

राम सागर चौधरी

अमेरिकास्थित थारु फ्रेन्ड्स एन्ड एसोशियसन(टीएफए)ले छात्रवृत्ति पाउने १५ जना विद्यार्थीको नाम सार्वजनिक गरेको छ। टीएफएले २०२१-०२२ का लागि ८९ आवेदनमध्ये १५ जनालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो।

थारुवान संबाददाता

म एक थारू हुँ । यही परिवार जनसमुदायमा हुर्के, बढें आफ्नै संस्कृती, रहनसहन, रीतिरिवाजमा जीवनको अनगिनत समय ब्यतित गरें । त्यसकारण मेरो शरिरका प्रत्येक रगत कोषीकाहरूमा थारूको गन्ध आउँछ । यति सम्मकी मैले हाम्रो राष्ट्रियभाषा नेपाली बोल्दा जो कोही सजिलै चिन्न सक्दछकी म को हुँ? मलाई गर्व लाग्छ, म...

दीपेन्द्र चौधरी

इटहरी उपमहानगरपालिकाका जग्गादाता इटहरी-४ निवासी दानवीर हेमनारायण चौधरीको निधनमा उपमहानगरले बिहीबार शोक विदा दियो। उपमहानगरपालिका परिसरमा बिहान शोकसभा गरेर उपमहानगरका कार्यालय र वडा कार्यालयलाई विदा दिइएको थियो।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट १२ जना थारु नेताहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। त्यसमध्ये ३ जना खुलाबाट र ९ जना थारु कोटाबाट केन्द्रीय सदस्यमा बनेका हुन्। खुलातर्फ नेपबहादुर चौधरी, इन्द्रजीत थारु र वीरमान चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

थारुवान संबाददाता
1 10 11 12 13 14 21