विशेष

बेलैमा बुद्धि नपुर्‍याए फेरि रुन पनि पाइने छैन

स्थानीय निर्वाचनको तरंगले हाम्रो देश ढाकिसक्यो। सहरका हलहरु राजनीतिक कार्यक्रमले भरिभराउ छन्। गाउँका गल्लीहरुमा ठडिएका वृक्षहरु राजनीतिक झण्डाले रंगीन छन्। बस्तीका झुपडीहरुमा समेत दलका झण्डा टाँगिएका छन्।

रेशम चौधरी

नेकपा माओवादी केन्द्र परित्याग गरेको ६ वर्षपछि कृष्णकुमार चौधरी ‘कुन्दन’ पुनः पार्टीमा फिर्ता भएका छन्। पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टीका थाप्दै उनी पुनः माओवादीमा भित्रिएका हुन्।

थारुवान संबाददाता

कारी महतो चितवन राष्ट्रिय निकुञ्जभित्र हरेक वर्ष चैते दशैंको समयमा पन्ध्र दिनसम्म बिक्रमबाबा मेला लाग्ने गर्दछ । मेलामा लाखौं दर्शनार्थीहरु आएर पूजा एवम् भाकल समेत गर्दछन् । दिनानुदिन विक्रमबाबाको धार्मिक महत्व बढ्दै गएको देखिन्छ ।

कारी महतो

लखन चौधरी अन्य समुदायजस्तै आदिवासी थारू समुदायमा पनि होली अर्थात धुरहेरी/होरी पर्वको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्ष रहेको छ । हिन्दू धर्मको विभिन्न पुराणमा उल्लेख भएको कथाअनुसार असत्य तथा अत्याचारमाथि सत्य र इमान्दारिताको जीतको प्रतीकको रुपमा यस पर्वलाई लिइन्छ ।

लखन चौधरी

बासमती राना नेपालको सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरका करिब १३५ ओटा गाउँ र छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश र उत्तराखण्डका केही जिल्लामा सदियौंदेखि आदिवासीको रूपमा बसोबास गर्दै आएका छन् राना थारूहरू । यस समुदायको सबैभन्दा ठूलो चाडको रुपमा होली पर्व रहेको छ । प्रस्तुत आलेखमा यसबारे चर्चा...

बासमती राना

अधिकार थारु थिंक ट्यांकको अर्थ, व्यक्ति-व्यक्ति बीचमा फरक हुन सक्छ, तर सामान्य भाषामा भन्नुपर्दा ‘थिंक ट्यांक’ भनेको कुनै व्यक्ति या समूह, जो आफ्नो विषय बस्तुमा विशेषज्ञता हासिल गरेको छ, कुनै निश्चित विषयको अनुसन्धाता हो। जस्तैः जलवायु परिवर्तन, ग्लोबल पोलिसी, विज्ञान प्रविधि, मानव अधिकार, आर्थिक सामाजिक राजनीतिक, कूटनीतिक आदि।

अधिकार थारु

अधिकार थारु कतिपय नयाँ पुस्ताका थारु युवालाई ‘जोधा’को अर्थ थाहा नहुन सक्छ। थारु जोधालाई अंग्रेजीमा उल्था गर्दा ‘Tharu warriours’ पनि भन्न सकिन्छ। शेखर दहितद्वारा लिखिति ‘थारु जोधा’ अहिलेसम्मकै थारु कमैया आन्दोलनविरुद्द लेखिएको सबैभन्दा महत्वपूर्ण दस्ताबेजीकरणको रुपमा लिन सकिन्छ।

अधिकार थारु

नेपालको वातावरण अनुसार जुनसुकै ठाउँमा पनि सहजै खेल्न सकिने भएकोले भलिबललाई निकै लोकप्रिय खेल मानिन्छ। नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता पाएको भलिबल युवा पुस्तादेखि पाकापुस्तासम्म निकै रुचाइएको खेल हो। केही वर्ष पहिले भलिबलभन्दा अरु खेल देख्न पनि निकै कम पाइन्थ्यो। स्थानीय क्षेत्रबाटै भलिबल खेल्न सुरु गरेका विष्णुप्रसाद चौधरीको खेल...

झलनाथ खनाल/रासस

उन्नती चौधरी | खाेज पत्रकारिता केन्द्र पश्चिम तराईमा दास प्रथाकै अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको घोषणा भएको आउँदो साउन २ गते २१ वर्ष पूरा हुँदैछ। २ साउन २०५७ मा सरकारले कमैया मुक्तिको घोषणा गरेपछि त्यसअघि मुक्तिको माग गर्दै ठप्प पारिएका राजमार्ग र सडक विजयोत्सव मनाउने थलोमा रूपान्तरित भएका...

उन्नती चौधरी | खाेज पत्रकारिता केन्द्र

टीकापुर राजबन्दी रिहाइको लागि ओली सरकारको बेला जति कामहरु अगाडि बढेको थियो, त्यो अरु कुनै सरकारको बेला हुन सकेको छैन। योभन्दा पहिले देउवा प्रधानमन्त्री हुँदा यो मुद्दा टुङ्गोमा पुर्या उन निकै प्रयास गरेकै हो। तर अदालतले अवरोध खडा गरिदियो।

सुरेन्द्र चौधरी
1 9 10 11 12 13 21