साहित्य

एथलेटिक्स गाइड बुक : खेलकुद प्रेमीहरुका लागि सञ्जीवनी बुटी

शत्रुघन चौधरी खेलकुद भन्ने वितिक्कै खेल्ने र कुद्ने भन्ने बुझिन्छ। खेलकुद मानिसको लागि अपरहिार्य विधा हो। खेलकुदले मानिसलाई मानसिक तथा शारीरिकरुपमा स्वस्थ्य रहन मद्दत गर्नुको साथै यसले मानिसको जीवनलाई अनुशासित एवं गतिशिल बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

शत्रुघन चौधरी

शत्रुघन चौधरी थारु कल्याणकारीणी सभा क्षेत्रीय कार्यालय दाङ देउखुरीको पहलमा निकै लामो समयको प्रतिक्षापछि हालसालै थारु वृहत् शब्दकोष प्रकाशन भएको छ। कूल ५५७ पेज रहेको यस शब्दकोष थारु शब्दको नेपाली र अंग्रेजीमा अर्थ लेखिएको छ। यसैगरी थारु शब्दको उच्चारण गर्न सहजताका लागि अन्तर्राष्ट्रियस्तरको अंग्रेजी उच्चारणका अक्षर The International Phonetic...

शत्रुघन चौधरी

जंग्रार साहित्यिक बखेरीको दशवा वर्षगाँठको अवसरमा बर्दियाको पर्यटकीय केन्द्र ठाकुरद्धारामा थारु साहित्यिक बखेरी भव्य रुपमा सम्पन्न भएको छ।

थारूवान

म अदालतमा यसरी छिरें संसदीय चुनावमा सीमापारबाट विजय प्राप्त गरेको मेरा लागि भने अलमल्याउने जालमा पाइताला टेकिएको झैं भएको थियो । मेरा कार्यकर्ताहरु चुनाव जितेको भोज खाइरहँदा भने म भारतको गल्लीमा लगाइएको ठेलामा भात खाइरहेको थिएँ ।

रेशम चौधरी

माघी आँगनमै आइसक्यो। मादलको ताल गुञ्जिन थालिसकेको छ। तर एक थारू गाउँका बरघर (अगुवा) एकदमै तनावमा छन्। उनको भोक, निद्रा हराएको छ। किनकि माघीमा खानको लागि पालिएको उनको सुँगुर हराएको छ। अघन (मंसिर) नलाग्दै उनले किनेका थिए सुँगुर। पुसभरि धेरै खान्की पाए त सुँगुर क्विन्टलभन्दा पनि बढी हुने थियो...

कृष्णराज सर्वहारी