समाचार

नागरिक उन्मुक्तिका बहुमत संस्थापक सदस्य एकमत रहेको दाबी, अध्यक्ष रञ्जिताले दादागिरी देखाएको आरोप

नागरिक उन्मक्ति पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिन निर्देशन दिएलगत्तै संस्थापक बहुमत सदस्यले विज्ञप्ति जारी गर्दै सरकारलाई समर्थन नगर्ने निर्णय गरेका छन्। संस्थापक सदस्य दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने र प्रतिपक्षमा बस्ने निर्णय भएको जानकारी दिएका...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी छन्। उनले बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा चार जनै सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशनसमेत दिएकी छन्। ‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी...

थारूवान

दार्चुलामा प्रहरी जवान सुवान चौधरीको भिरबाट लडेर मृत्यु भएको छ। आज बिहान अन्दाजी ११:३० बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान चौधरीको मृत्यु भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ। प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका-१ का २३ वर्षीय उमेश कुँवरलाई अस्पताल लैजान खोज्दा हतकडीसहित भागेपछि चौधरीले उनलाई...

थारूवान

भारत र नेपालले चुनौतिको सामना गरिरहँदा उनीहरुको ऐतिहासिक सम्बन्ध र साझा हितले उनीहरुको सम्बन्धलाई निरन्तरता दिइरहेको छ । दुई देशबीच खुला सिमाना र मानिसको आवतजावत मात्र नभएर विवाह र पारिवारिक सम्बन्धका माध्यमबाट पनि घनिष्ट बन्धन छ, जसलाई ‘रोटी-बेटी का रिश्ता’ भनिन्छ। भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र विदेशीको...

थारूवान

सरकारमा सहभागी हुने र नहुने विषयमा आन्तरिक विवादमा रहेको नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्यहरूको टिकापुरमा बैठक सम्पन्न भएको छ। बैठकले सुदूरपश्चिम प्रदेश र संघीय सरकारमा जानका लागि सत्तापक्ष र विपक्षी दलसँग वार्ता गर्न ३ सदस्य कमिटी गठन गरेको छ। पार्टीका संस्थापक उपाध्यक्ष दामोदर शर्मा पण्डितको अध्यक्षतामा बसेको केन्द्रीय...

थारूवान

मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्तिबाट एक जना मन्त्री थपेका छन्। उनले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई बिना विभागीय मन्त्री बनाएका हुन्। प्रदेश प्रमुख देवराज जोशीले सोमबार लक्ष्मण किशोर चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाए। योसँगै सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीका ४ जना मन्त्री र एक जना राज्यमन्त्री...

थारूवान

विभिन्न ७ वटा पार्टीले एमाले-माओवादी गठबन्धनविरुद्ध उभिने भएका छन्। उनीहरूले औपचारिकरूपमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन्। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय...

थारूवान

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा सोमबार भएको वार्तामा मिटरब्याज पीडितको समस्या समाधानका लागि फेरि तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गौरीबहादुर कार्की नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो...

थारूवान

डोटीमा भारत सरकारको सहयोगमा बन्न लागेको क्याम्पस भवनको शिलान्यास गरिएको छ। भारत सरकारको २ करोड ८९ लाख आर्थिक सहयोगमा डोटीको बडीकेदार गाउँपालिकास्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको लागि निर्माण गरिने भवनको शिलान्यास गरिएको हो। बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्तरूपमा शिलान्यास...

थारूवान

टीकापुर महाधिवेशनबाटै सतहमा आएको रेशम चौधरी र रञ्जीता श्रेष्ठ चौधरीबीचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्नेमा त उत्कर्षमा पुगेको छ। पार्टी अध्यक्ष रञ्जीताले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिनु भनि निर्देशन दिएका बेला रेशमले शुक्रबार मध्यराती ३ जनालाई शाहकै सरकारमा सपथ खुवाएका हुन्। रेशम पक्षका दुई जना...

थारूवान
1 7 8 9 10 11 211