देश
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन, थारू नेताहरूले दिए श्रद्धाञ्जली
संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ। सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताए। उनको निधनप्रति थारू नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका...
थारूवाननागरिक उन्मुक्ति पार्टी परित्याग गरेका नेता सुरेन्द्र चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरीले समाजलाई उत्तेजित पारी व्यक्तिगत फाइदा उठाउन लागेको आरोप लगाएका छन् । शनिवार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले टीकापुर घटनाका निर्दोषको न्यायका लागि लड्ने र संविधानले दिएको समावेशिताको अधिकारका लागि पहल गर्ने उद्देश्यले स्थापना गरिएको पार्टीमा...
थारूवानविश्वको ठूलो अर्थ व्यवस्था भएका देशहरूको संगठन जी-२० को शिखर सम्मेलनको पहिलो दिनमै ‘नयाँदिल्ली जी-२० लिडर्स’ घोषणापत्रमा सहमति भएको छ । रुस-युक्रेन युद्धको विषयमा मतभेदका कारण घोषणापत्रमा सहमति हुनेबारे आशंका गरिएको थियो । तर, घोषणापत्र स्वीकार गर्न बैठकमा गरिएको प्रस्तावलाई सहभागी सबै सदस्य राष्ट्रले समर्थन गरेका हुन् ।
थारूवानयुक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मतभिन्नताका विषयलाई थप नखोतल्ने र सकेसम्म धेरै कुरामा सहमति जुटाउने विषयमा जी-२० का नेताहरू सहमत भएका छन्। रूसका साथै युक्रेनका केही कट्टर समर्थकहरूलाई एकै ठाउँमा ल्याउने समूहका नेताहरूले विशेष गरी १८ महिना पुरानो आक्रमणबारे धेरै कुरामा सहमत हुन संघर्ष गरिरहेका...
थारूवानशक्ति राष्ट्रहरू सम्मिलित जी-२० सम्मेलन नयाँ दिल्लीमा सुरू भएको छ। नयाँ दिल्लीस्थित प्रगति मैदानमा सुरू भएको सम्मेलनमा युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रहरू सहभागी छन्। सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री फुमियो किसिदा, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस,...
थारूवानसर्वोच्च अदालतले कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश जारी गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, डा कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आज संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद्को गठन गर्नु भनी कोसी...
थारूवाननेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चिनियाँ राजदूत छन् सोङलाई फिर्ता गर्न माग गरिएको छ। राष्ट्रिय एकता अभियानले बिहीबार काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्दै राजदूतलाई फिर्ता गर्न माग गरेको हो। अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा भएको विरोध प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिँदैन, देश डुबाउन पाइँदैन, आन्तरिक...
थारूवानहातमा सीप भएपछि स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, भरतपुर–२७ वनकट्टाका दीपक चौधरी । उनले तयारी पोसाक उद्योग सञ्चालन गरेर ४० जनालाई रोजगारी दिँदै आएका छन् । साथीभाइ विदेश जाने लहर चलिरहेका बेला उनले भरतपुर २ क्षेत्रपुरमा ओम साइराम नेपाली तयारी पोसाक उद्योग सञ्चालन गरे ।
थारूवान
चीनको आर्थिक चुनौती बढ्दो