प्रवासमा थारू

थाकस युएईले मनायो जितिया विशेष कार्यक्रम

थारु कल्याणकारिणी सभाले युएईले जितिया विशेष कार्यक्रम आयोजना गरेको छ। गत शुक्रबार डटकट (दर खाने) कार्यक्रम भब्यताका साथ सम्पन्न भएको कार्यक्रम संयोजक लालबहादुर चौधरी र भागरथी कुमार भगतले जानकारी दिएका छन्।

थारुवान संबाददाता

अमेरिकामा बस्ने थारुहरुले जितिया पर्व मनाएका छन्। सिकागोल्यान्ड थारु सोसाइटीको आयोजनामा बिहीबार साँझ जितिया पर्व मनाइएको हो। जितिया पर्वसँगै सिकागोल्यान्ड थारु सोसाइटीको वार्षिक साधारणसभा समेत गरिएको छ।

थारुवान संबाददाता

वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेकी द्रौपती चौधरीको शव अलपत्र परेको छ। आर्थिक अभाव हुँदा करिब दुई हप्तादेखि अलपत्र परेको मोरङकी चौधरीको शव नेपाल पठाउन गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतले आर्थिक संकलन सुरु गरेको छ।

थारुवान संबाददाता

थारु फ्रेन्ड्स एन्ड एशोसिएशन (टिएफए)ले कोरोना महामारीका कारण पीडित बनेका थारु समुदायलाई सहयोग गरेको छ। टिएफएले नेपालका विभिन्न थारु संघसंस्थाहरुमार्फत् ५ लाख ७७ हजार ५९५ रुपैयाँ सहयोग गरेको हो।

थारुवान संबाददाता

टीकापुर राजबन्दीका ६ जना परिवारलाई जनही १४ हजार रुपैयाँ सहयोग गरिएको छ। थारु कल्याणकारिणी सभा कतार च्याप्टरबाट आएको एक लाखबाट ६ जना परिवारलाई उक्त रकम सहयोग गरिएको युवा नेता सीताराम चौधरीले जानकारी दिए।

थारुवान संबाददाता

थारु सोसाइटी सिड्नी अष्ट्रेलियाले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ। आइतबार सिड्नीको रकडेलस्थित झरना फंक्सन सेन्टरमा आयोजित साधारणसभाले दीप नारायण चौधरीको नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिएको हो। यससँगै थप दुई जना सदस्य थपिएको संस्थाका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिए।

थारूवान

थारु कल्याणकारिणी सभा, दक्षिण कोरियाको तेस्रो अधिवेशनको मिति तय भएको छ। सभाका अध्यक्ष शिव चौधरीका अनुसार अधिवेशन मे १६ मा तय भएको हो।

थारूवान

अमेरिकीबासी चेतनारायण चौधरीको निधन भएको छ। थारुहरुको साझा संस्था थारु एन्ड फ्रेन्ड्स एशोसियसनका आजीवन सदस्यसमेत रहेका उनको अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

थारूवान

थारू कल्याणकारिणी सभा युएईले नयाँ वर्षको अवसर पारेर ‘प्रवासमा थारू’ नामक म्यागजिन प्रकाशन गर्दैछ। म्यागजिनका लागि चाहिने सामग्रीहरु अहिले तयार भइरहेको सचिव धर्मराज महतोले जानकारी दिए।

थारूवान

थारू कल्याणकारिणी सभा युएईले नयाँ वर्षको अवसर पारेर म्यागजिन प्रकाशन गर्ने निर्णय गरेको छ। म्यागजिनको नाम ‘प्रवासमा थारू’ हुने सभाका सचिव धर्मराज महतोले जानकारी दिए।

थारूवान