सलिमा
अन्नु चौधरीको नयाँ गीत सार्वजनिक, भिडियोमा निरज र दियाको रोमान्स
सेबिल इन्टरटेन्मेन्टले सांगीतिक क्षेत्रमा यसपटक नयाँ प्रयास गरेको छ। थारु र मैथिली शब्दको फ्युजन रहेको अहाँ जान छी हमर बोलको गीत सार्वजनिक गरेको छ। अन्नु चौधरी र सन्नु कुमारको स्वर रहेको गीतलाई सरोज मण्डलले लेखेका छन् भने शैलेन्द्र विश्वकर्माले संगीत भरेका छन्।
थारुवान संबाददाताश्री निवास चौधरी र अन्नु चौधरीको स्वर रहेको चोरी चोरी से बोलको गीतको म्युजिक भिडियो छायाँकन गरिएको छ। सेबिल इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोलाई ललितपुरको विभिन्न क्षेत्रमा छायाँकन गरिएको छ। भिडियोको सम्पादन गर्ने काम भइरहेको निर्माण पक्षले जनाएको छ। भिडियोमा मन लागेनबाट चर्चामा आएका नरेश चौधरीले अभिनय गरेका छन्। उनको...
थारूवानअञ्जु कुश्मीको नयाँ गीत सार्वजनिक भएको छ। मारो छैली डान्स बोलको गीतमा अञ्जु र टंक तिमिल्सिनाको स्वर रहेको छ। गीतमा उमेश मुस्कानको शब्द, टंकको संगीत र केशव बडुको अरेन्ज रहेको छ। गीतको म्युजिक भिडियो टंकले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका छन्। भिडियोमा निर्देशक विक्रम चौहान र अञ्जु कुश्मीले अभिनय...
थारूवानसर्पबाट सबैभन्दा प्रभावित तराईका बासिन्दा हुने गरेका छन्। मनसुनी याम होस् या गर्मी याम दुबै बेला तराईका बासिन्दा सर्पबाट प्रभावित हुने गरेका छन्। सर्पबाट वर्षेनि कम्तीमा ३० जनाको ज्यान जाने गरेको सरकारको तथ्यांकमा उल्लेख छ। यसै सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले थारु भाषाको जनचेतनामूलक गीत तयार...
थारूवान
रेशम रन्जितालाई खुला पत्र