सँस्कृति
शुक्लाफाँटा नगरपालिकाले थारु परम्परागत लोकभाका जगेर्ना गर्ने
शुक्लाफाँटा नगरपालिकाले लोक संस्कृति जगेर्ना गर्नका लागि कार्यक्रम अघि सारेको छ। नगरपालिकाले लोक संस्कृति, लोकभाका जगेर्ना गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने भएको हो। नगरका बासिन्दाका पहिचान बोकेका संस्कृति हराउँदै जान थालेपछि संरक्षणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन हुने भएका छन्।
थारूवानकुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि । गुरही...
दिल बहादुर चोधरीकृष्ण जन्माष्टमीको साँझ बडो अद्भुत र आकर्षक दृश्यावली देखिन्छ, थारू गाउँमा। चुक घोप्ट्याएजस्तो औंसीको अँध्यारो रात, जूनकीरीको पिलिक पिलिकसँगै घरघरबाट गाउँको गल्लीमा निस्किँदै जगमग जगमग बलिरहेको पालाको लामबद्ध प्रकाशपुञ्ज। त्यही प्रकाशपुञ्जमा छायाँझैं देखिने लामबद्ध थरुनीहरू, उनीहरूले पहिरेको हिउँजस्तो सेतो गोन्याको यदाकदा टल्किने टलक्क टल्काई, ‘हाली आओ हो गोही’ जस्ता...
अशोक थारुदक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक नेपाल जहाँ ब्राह्मण– क्षेत्री, मगर, गुरुङ्ग, राई, लिम्बु, थारु लगायत एक सय २५ जातजाति समुदायका मानिसहरु बसोबास गर्दछन् । उनीहरुको आ–आफ्नै किसिमको भेषभुषा रीतिरिवाज तथा धार्मिक परम्परा रहेको छ । आफ्नो छुट्टै अस्तित्व र संस्कृतिक पहिचान बोकेको यि जातिहरु मध्ये थारु जाति एक...
कमल चौधरी
चीनको आर्थिक चुनौती बढ्दो