Banner News

बाढी पीडितका लागि ३ करोडको खाद्य बैंक स्थापना गर्ने कैलारी अध्यक्ष चौधरीको घोषणा

कैलाली जिल्लाको कैलारी गाउँपालिकाले बाढी प्रभावितहरूका लागि तत्काल ३ करोडको खाद्य बैंक स्थापना गर्ने भएको छ। बाढीले गर्दा भित्र्याउन लागेको ठूलो मात्रामा धानबालीमा क्षति भएपछि सो गाउँपालिकाले भोकमरीको समस्या आउन नदिन खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको हो।

लखन चौधरी