संघ
कांग्रेस थारू विभागको प्रमुख बने योगेन्द्र चौधरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई थारू विभागको जिम्मेवारी दिइएको छ। सभापति शेरबहादुर देउवाले नेता चौधरीलाई थारू विभाको प्रमुखमा मनोनीत गरेका छन्। देउवाले अन्य १४ वटा विभागको प्रमुखसमेत मनोनित गरेका छन्।
थारूवानसंघीय संसदका समितिका सभापति थारूविहीन हुने भएको छ। यसअघि प्राकृति स्रोतसाधन समितिमा एमालेबाट शान्ता चौधरी र विधायन समितिमा तत्कालीन थरुहट तराई पार्टीबाट गंगा चौधरी सत्गौंवा सभापति बनेका थिए। तर प्रतिनिधिसभामा १४ जना थारू सांसदको प्रतिनिधित्व रहे पनि समितिमा भने कुनै पनि दलले थारू सांसदलाई सभापति बनाएनन्। नागरिक उन्मुक्ति पार्टी...
थारूवाननागरिक उन्मुक्तिले मुद्दा बिर्सियो, थारुको पार्टी भनेर पहाडी पार्टी बनायो : रामजनम चौधरीनेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी नागरिक उन्मुक्ति पार्टीप्रति आक्रोश पोखेका छन्। थारूको पार्टी भनेर पहाडी पार्टी बनाएको भन्दै उनले आक्रोश पोखेका हुन्। बर्दियामा मंगलबार भएको अन्तर्क्रियामा बोल्दै उनले नागरिक उन्मुक्ति पार्टीमा सबै पदाधिकरी पहाडी रहेको बताए।...
थारुवान संबाददाताकैलाली क्षेत्र नम्बर २ का संघीय सांसद अरुण कुमार चौधरीले लम्कीचुहा नगरपालिका, बर्दगोरिया र जानकी गाउँपालिकामा रहेका खोला नदीले कटान प्रभावित ठाउँहरूको अनुगमन गरेका छन्। हरेक वर्ष आउने बाढीले जमिन कटान गर्नुका साथै तटीय क्षेत्रमा रहेका बस्तीहरू उच्च जोखिममा छन्। सांसद चौधरीसहितको टोलीले लम्की चुहा नगरपालिका वडा नम्बर १...
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीले विभिन्न चरणको आन्दोलनबाट ल्याइएको हालको व्यवस्था मन्त्री बन्नका लागिमात्र रहेको बताएका छन्। विभिन्न मन्त्रालयको बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै उनले हालको व्यवस्थाले किसानहरू मारमा परेको बताए। उनले प्रत्येक बजेटमा सरकारी मल खादको व्यवस्था गर्ने बताए पनि खेतीको समयमा किसानहरू सधैं मारमा पर्दै...
थारुवान संबाददातानेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार विहान बालकोटमा उनीहरूबीच छलफल भएको हो। उनीहरूबीच समसमायिक राजनीतिका विषयमा छलफल भएको थियो। एमाले अध्यक्ष ओलीले टीकापुर घटनामा अन्याय भएको रेशमलाई सुनाएका थिए। ‘हामीबीच राजनीतिक भेटघाट भएको हो। भेटमा उहाँले साह्रै अन्यायमा...
थारुवान संबाददाता
चीनको आर्थिक चुनौती बढ्दो