कांग्रेस नेता डा. गोपाल दहितलाई पितृशोक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवू पूर्वमन्त्री डा. गोपाल दहितलाई पितृशोक परेको छ। उनका बुबा खुमलाल दहितको शुक्रबार ९६ वर्षको उमेरमा निधन भएको छ। राजापुर-२ जोतपुरका समाजसेवीसमेत रहेका खुमलालको उपचारको क्रममा निधन भएको हो।

उनको शनिबार बिहान बदालपुरस्थित कुलोमा दाहसंस्कार गरिएको छ। जोतपुरका पूर्वप्रधानसमेत रहेका खुमलाल त्यस क्षेत्रका समाजसेबी समेत हुन्।




Leave a Reply

Your email address will not be published.