थारु समुदायबाट प्रमुख र उपप्रमुखमा ७२ जना निर्वाचित, कांग्रेस-एमालेपछि नागरिक उन्मुक्ति पार्टी बन्यो तेस्रो शक्ति

स्थानी तह निर्वाचनमा थारु समुदायबाट २८ जना पालिका प्रमुख बनेका छन्। जसमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसबाट १४, एमालेबाट ७, नागरिक उन्मुक्ति पार्टीबाट ४ र माओवादीबाट ३ जना निर्वाचित भएका छन्। यसरी हेर्दा नागरिक उन्मुक्ति पार्टी थारु समुदायमा तेस्रो ठूलो पार्टी बनेको छ। तथ्यांकमा रेशम चौधरी नेतृत्वको पार्टी थारु समुदायमा माओवादी, एकीकृत समाजजवादी, जसपा र लोसपाभन्दा पनि ठूलो बनेको छ।

त्यस्तै उपप्रमुखमा ४४ जना निर्वाचित भएका छन्। तीमध्ये सबैभन्दा धेरै कांग्रेसबाट २१ जना, एमालेबाट १६ जना, नागरिक उन्मुक्ति पार्टी र जसपाबाट दुई दुई जना र माओवादी, एकीकृत समाजवादी र राप्रपाबाट एक-एक जना निर्वाचित भएका छन्।

नेपाली कांग्रेस

प्रमुख/अध्यक्ष

मोरङ
कटहरी : दवराज चौधरी
ग्रामथान : जय प्रकाश गच्छदार थारु
धनपाल : जिवछप्रसाद गच्छदार

सुनसरी
दुहबी : बेदनारायण गच्छदार

सप्तरी
सुरुङ्गा : गीता चौधरी

सिरहा
लहान : महेशप्रसाद चौधरी

सर्लाही
हरिपुर : गोपाल पजियार

बारा
कोल्हबी : रामप्रसाद चौधरी

पर्सा
जिराभवानी : अनोज चौधरी
पटेर्वा सुगौली : दिनेश कुमार चौधरी

दाङ
लमही : जोगराज चौधरी

बर्दिया
बारबर्दिया : छविलाल थारु

कैलाली
कैलारी : रामसमझ चौधरी

कञ्चनपुर
बेलडाँडी : हरिषचन्द्र राना

नेपाली कांग्रेस उपप्रमुख/उपाध्यक्ष
मोरङ
बुढीगंगा : अमृताकुमारी गच्छदार

सप्तरी
अग्निसाइर : कल्पनाकुमारी चौधरी
सप्तकोशी : रिताकुमारी चौधरी

सिरहा
धनगढीमाई : संगीताकुमारी चौधरी

सर्लाही
ईश्वरपुर : रंजितादेवी चौधरी

रौतहट
चन्द्रपुर : जयमालाकुमारी चौधरी

बारा
लक्ष्मीकुमारी चौधरी

पर्सा
जिराभवानी : रेखा चौधरी
पटेर्वा सुगौली : ममता महतो चौधरी

सिन्धुली
दुधौली : चन्द्रकिशोर थारु

चितवन
माडी : खेमप्रसाद महतो

नवलपरासी पश्चिम
प्रतापपुर : मानकुमारी चौधरी
सुस्ता : गीता चौधरी

रुपन्देही
ओमसतिया : सुनिता चौधरी
सियारी : तारा थारु

दाङ
गढवा : शारदाकुमारी चौधरी

बाँके
राप्ति सोनारी : मनिषा सिंह थारु

बर्दिया
गेरुवा : लक्ष्मीकुमारी चौधरी
मधुवन : अनिता चौधरी

कैलाली
कैलारी : भवतीकुमारी चौधरि
घोडाघोडी : गुलियाकुमारी चौधरी

नेकपा एमाले 

प्रमुख/अध्यक्ष

सुनसरी
गढी : आशनारायण चौधरी
रामधुनी : शंकरलाल चौधरी

सप्तरी
अग्निसाइर : दिनानाथ चौधरी

चितवन
माडी : ताराकुमारी काजी महतो थारु

नवलपरासी पश्चिम
सरावल : सुखडीप्रसाद चौधरी थारु

दाङ
घोराही : नरुलाल चौधरी

कञ्चनपुर
लालझाडी : निर्मल राना

उपप्रमुख/उपाध्यक्ष
मोरङ
ग्रामथान : गुणवती देवी थारु

सुनसरी
इटहरी : संगीताकुमारी चौधरी
बर्जु : नितुकुमारी चौधरी

सिरहा
नरहा : गुलावदेवी चौधरी

पर्सा
पर्सागढी : पूजा चौधरी

नवलपरासी पूर्व
कावासोती : पूलकुमारी थनेत
मध्यविन्दु : पूर्णकला चौधरी

कपिलवस्तु
वाणगंगा : रीताकुमारी चौधरी
विजयनगर : लक्ष्मीकुमारी चौधरी
शिवराज : शिवकुमारी चौधरी

दाङ
राप्ती : कमलापती चौधरी

बर्दिया
बासगढी : इन्दिरा चौधरी

कैलाली
लम्कीचुहा : जुना चौधरी
धनगढी : नन्दकलाकुमारी राना

कञ्चनपुर
बेलौरी : जोगराम चौधरी
लालझाडी : सपना चौधरी

नागरिक उन्मुक्ति पार्टी

प्रमुख/अध्य्क्ष

कैलाली
टीकापुर : रामलाल डंगौरा
भजनी : केवल चौधरी
जानकी : गणेश चौधरी
जोशीपुर : चित्रबहादुर चौधरी

उपप्रमुख/उपाध्यक्ष
जानकी : लालमती देवी कठरिया
जोशीपुर : रेखा देवी कठरिया

माओवादी केन्द्र

प्रमुख/अध्यक्ष

सप्तरी
खडग : जयप्रकाश चौधरी थारु

बर्दिया
राजापुर : दीपेश थारु

कञ्चनपुर
बेलौरी : पोतिलाल चौधरी

उपप्रमुख/उपाध्यक्ष

बर्दिया
राजापुर : मनलका चौधरी

जनता समाजवादी पार्टी

उपप्रमुख/उपाध्यक्ष

सप्तरी
खडग : रीताकुमारी चौधरी

बारा
करैयामाइ : सुनैनाकुमारी चौधरी

एकीकृत समाजवादी पार्टी

उपप्रमुख/उपाध्यक्ष

सप्तरी
शम्भुनाथ : अनिताकुमारी चौधरी

राप्रपा

नवलपरसी पश्चिम
रामग्राम : नवलपरासी पश्चिम




One thought on “थारु समुदायबाट प्रमुख र उपप्रमुखमा ७२ जना निर्वाचित, कांग्रेस-एमालेपछि नागरिक उन्मुक्ति पार्टी बन्यो तेस्रो शक्ति

  1. महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा नेपाली काङ्ग्रेसबाट नगर उपप्रमुख पदमा शान्ति कुमारी सिंह विजय हुनु भएको छ।उहाँ थारु समुदायबाट गणतन्त्र स्थापना पछिको पहिलो उपप्रमुख बन्न सफल हुनु भएको छ।

Leave a Reply to krishna singh Cancel reply

Your email address will not be published. Required fields are marked *