रेशम चौधरीको पार्टीले जोशीपुरमा पनि खाता खोल्यो, वडा १ मा रामचन्द्र चौधरीको प्यानल विजयी

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले जोशीपुरमा पनि खाता खोलेको छ। वडा १ मा नागरिक उन्मुक्ति पार्टीबाट रामचन्द्र चौधरीको प्यानल नै विजयी भएको छ। रामचन्द्रले ७७३ मत पाउँदा उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फुलराम डंगौराले ४७१ मत पाए भने नेकपा एमालेका पुरन लाल डंगौराले ३११ मत पाए।

त्यस्तै वडा १ बाट नागरिक उन्मुक्ति पार्टीक मेयरलाई ७६४ मत उपमेयरलाई ७७८ मत पाए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *