सप्तरीको सुरुङ्गामा कांग्रेसकी गीता चौधरीले अग्रता

सप्तरीको सुरुङ्गा नगरपालिकामा कांग्रेसकी गीता चौधरीले अग्रता लिएकी छन्। उनले ७६७ मतका साथ अगाडि छिन्। उनका नेकपा एकीकृत समाजवादीका रामनारायण चौधरीले ७३४ मत ल्याएका छन्।

त्यस्तै उपमेयरमा माओवादीका शिवकुमार राम ६५५ मतका साथ अगाडि छन् भने नेकपा एकीकृत समाजवादीकी सुनिताकुमारी मुखिया ६३० मतका साथ दोस्रो स्थानमा छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *