विवाह बन्धनमा बाँधिए रंगकर्मी प्रदीप चौधरी

रंगकर्मी प्रदीप कुमार चौधरी विवाह बन्धमा बाँधिएका छन्। उनले कैलालीकी फेशन डिजाइनर सुशिला चौधरीसँग विवाह बन्धनमा बाँधिएका हुन्। उदयपुरका प्रदीप र कैलालीकी सुशीलाको शनिबार कैलालीमा विवाह सम्पन्न भएको हो।

‘पीके डन’ उपनामले समेत चिनिने प्रदीप नेपाली फिल्मसँगै रंगकर्ममा सक्रिय छन्। उनले नेपाली चलचित्र होस्टल रिर्टन्समा अभिनय गरेका छन्। थियटरमा भने दर्जनौं नाटकमा उनले अभिनय एवं निर्देशन गरेका छन्। प्रदीपको लेखन तथा निर्देशन रहेको पहिलो नाटक मसानटार हो।




One thought on “विवाह बन्धनमा बाँधिए रंगकर्मी प्रदीप चौधरी

Leave a Reply to Netra subba Cancel reply

Your email address will not be published. Required fields are marked *