प्रदेश सांसद नवोदिता चौधरीले थारु कोटातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका प्रदेश सांसद नवोदिता चौधरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। सुनसरी क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि बनेकी उनले थारु कोटाको महिलातर्फ उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

नवोदिता नरेन्द्रकुमार चौधरीकी छोरी हुन्। नरेन्द्रकुमार चौधरी थारु कल्याणकारिणी सभामा रहेर लामो समय योगदान दिएका थिए। पूर्व अञ्चालधीशसमेत भएका उनी अहिले नेपाली कांग्रेसको आमान्त्रित सदस्यको रुपमा रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *