सांसद तेजुलाल चौधरी महाधिवेशन प्रतिनिधिमा चयन

सांसद तेजुलाल चौधरी नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। सप्तरी क्षेत्र नं ४ को क्षेत्रीय अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्। उनीसँगै अर्का सांसद नमिता कुमारी चौधरी पनि महाधिवेशन प्रतिनिधि चयन भएकी छन्।

त्यस्तै युवा नेतृ गीता चौधरी पनि महाधिवेशन प्रतिनिधि चयन भएकी छन्। सप्तरी क्षेत्र नं ४ बाट मुक्तिनाथ चौधरी, नारायण चौधरी, कमल नारायण चौधरीलगायत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।




One thought on “सांसद तेजुलाल चौधरी महाधिवेशन प्रतिनिधिमा चयन

Leave a Reply

Your email address will not be published. Required fields are marked *