अमेरिकीमा मनाइयो भव्य जितिया, हेर्नुस् फोटो र भिडियो

अमेरिकामा बस्ने थारुहरुले जितिया पर्व मनाएका छन्। सिकागोल्यान्ड थारु सोसाइटीको आयोजनामा बिहीबार साँझ जितिया पर्व मनाइएको हो। जितिया पर्वसँगै सिकागोल्यान्ड थारु सोसाइटीको वार्षिक साधारणसभा समेत गरिएको छ।
हेर्नुस् केही तस्बिर र भिडियो

 




One thought on “अमेरिकीमा मनाइयो भव्य जितिया, हेर्नुस् फोटो र भिडियो

Leave a Reply to Dhanraj chaudhary (Tharu) Cancel reply

Your email address will not be published. Required fields are marked *