पल शाह अभिनित नयाँ थारु गीतको भिडियो सार्वजनिक

पल शाह अभिनित ओ सजन गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नरेश जोगी र अन्नु चौधरीको स्वर रहेको गीतमा नरेशकै शब्द र संगीत रहेको छ। गीतलाई गणेश चौधरीले अरेज्न गरेका छन्। दाङको विभिन्न क्षेत्रमा सुटिङ गरिएको भिडियोमा पल शाहको अपोजिट कविता रानाले अभिनय गरेकी छन्।

अर्जुन तिवारीको छायाँकन र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *