थारु पर्व अट्वारीको लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

थारु बाहुल्यता रहेको पश्चिम तराईका ५ जिल्लामा भदौ २७ गते सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको दाङ, बाँके र बर्दिया जिल्लामा अट्वारी पर्वको अवसरमा बिदा दिइएको हो।

लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *