अन्नु चौधरी र श्रीनिवास चौधरीको नयाँ गीत सार्वजनिक

सेबिल इन्टरटेन्मेन्टले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। लेहेंगावाली के चक्करमे बोलको गीतमा श्रीनिवास चौधरी र अन्नु चौधरीको स्वर रहेको छ। गीतमा उमेश मुस्कानको शब्द सं‌गीत र केशव बडुको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा विष्णु चौधरी र सिरु चौधरीले अभिनय गरेका छन्। विक्रम चौहानको निर्देशनमा बनेको भिडियोलाई जयन्द्र रावलले छायाँकन गरेका हुन् भने लक्ष्मण चौहानले सम्पाbन गरेका हुन्। पछिल्लो समय सेबिल इन्टरटेन्मेन्टले थारु सांगीतिक क्षेत्रमा पकड बनाइरहेको छ।
पूरा गीत हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *