प्रदेश २ लोकसेवा आयोगले थारु महिलाको लागि छुट्यायो कोटा

प्रदेश दुईको लोक सेवा आयोगले पाँचौं र चौथो तहअन्तर्गत पदको बढुवाको सूचना निकालेको छ। जसमा थारु महिलाहरुको कोटा छुट्याएको छ। प्रदेश लोक सेवा आयोगले पहिलोपटक थारु महिलाको लागि कोटा छुट्याएको हो। आयोगले पाँचौ तहअन्तर्गत सामान्य प्रशासनमा एक जना थारु महिला, रेन्जर, वन, जनरल फरेस्ट्रीतर्फ एक जना थारु महिलालाई कोटा छुट्याएको हो।




One thought on “प्रदेश २ लोकसेवा आयोगले थारु महिलाको लागि छुट्यायो कोटा

  1. याे कोटा पर्याप्त नभई कनिका छरिदिएको मात्रै हो ।

Leave a Reply to श्याम चौधरी Cancel reply

Your email address will not be published. Required fields are marked *