माधव नेपालले सारा थारुको अपमान गरे : गंगा थारु

नेकपा एमालेकी सांसद गंगा चौधरीले संसदीय समितिको बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारमुनी रानामाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन्। उनले बराबर हैसियतको जननिर्वाचित सांसदलाई बैठकबाट निस्केर जाऊ भनेर अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताइन्।

चौधरीले भनिन्, ‘यो एउटा सार्वभौमक जनताको प्रतिनिधिको मौलिक हक र वाक स्वतन्त्रतामाथिको हमलामात्र होइन समस्त थारु सुमदायको अपमान पनि हो। नारदमुनी रानाकोमात्र सवाल होइन ,बैठकमा जुन दृश्य देखाइयो त्यो सदियौंदेखि शासकहरुले थारुमाथि गरेको शोषणको झल्को पनि हो।’

यो पनि पढ्नुस् :

माधव नेपालले ‘दुर्व्यवहार’ गरेको भन्दै सांसद रानाले मागे भिडियो रेकर्ड




Leave a Reply

Your email address will not be published. Required fields are marked *