उच्च शिक्षा अध्ययनका लागि भारतीय दूतावासले खुलायो छात्रवृत्ति

काठमाडौ‍ंस्थित भारतीय दूतावासले भारतमा विभिन्न विषयमा उच्च शिक्षा तहमा अध्ययन गर्नका लागि छात्रवृत्तिसम्बन्धी सूचना प्रकाशित गरेको छ। अण्डरग्र्याजुयट तहमा अध्ययनका लागि विभिन्न विषयमा दरखास्त माग गरिएको छ।

हेर्नुस् विज्ञापन




Leave a Reply

Your email address will not be published. Required fields are marked *