संजय चौधरीको नयाँ गीतमा देव महतो र अरिन चौधरीको अभिनय

गायक संजय चौधरीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चितवनीया थारु भाषामा रहेको ‘तुइ तनाउ’ बोलको गीतमा उनकै शब्द संगीत रहेको छ। म्याडम्याक्स राइजिङ इन्टरटेनरले सार्वजनिक गरेको भिडियोमा देव महतो र अरिन चौधरीले अभिनय गरेका छन्।

विक्रमको छायाँकन रहेको भिडियोलाई सुरज महतोले सम्पादन गरेका छन्। भिडियोको निर्देशन भने हीरा चौधरीले गरेका छन्।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *