अवकास पाएका एसएसपी दिलिप कुमार चौधरी यसरी भए विदा

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरो प्रमुखको रुपमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप कुमार चौधरीलाई बिदाई गरिएको छ । एसएसपी चौधरीले हिजो बुधबार अनिवार्य अवकास पाएका थिए । उनलाई व्यूरोका प्रहरी उपरीक्षक एसपी ऋषिराम कडेलले मायाँको चिनो प्रदान गर्दै बिदाई गरेका हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *