अन्नु चौधरीको स्वरमा रेशम चौधरीको ‘पैसा र पावर’ सार्वजनिक

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। रेशमकै शब्द र संगीत रहेको पैसा र पावर बोलको गीतमा अन्नु चौधरीले स्वर दिएकी छन्। गीतलाई चान्द सिंहले अरेन्ज गरेका छन्। भिडियोमा रेशम चौधरीको जीवनमा आइपरेको उतारचढावलाई देखाइएको छ। भिडियो उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।




5 thoughts on “अन्नु चौधरीको स्वरमा रेशम चौधरीको ‘पैसा र पावर’ सार्वजनिक

  1. नेपाली सम्प्रदायीहरूलाई कुनै असर परे जहिले पनि यस्तै काम गर्छन् । बैधता दिने न्यायालय छदैछ ।

Leave a Reply to अनन्त चौधरी Cancel reply

Your email address will not be published. Required fields are marked *