थारु पहिरनमा मोडेल ममता चौधरीको फोटोसुट

मोडेल ममता चौधरी थारु पहिरनमा फोटोसुट गरेकी छन्। ग्यालेक्सी फिल्मसले उनको फोटोसुट गरेको हो। हालसालै मोडेल चौधरीले श्रीनिवास चौधरी र अन्नु चौधरीको स्वर रहेको नयाँ थारु गीतमा अभिनय गरेकी छन्। ओठमे लाली बोलको गीतको भिडियोमा ममताको अपोजिटमा मुक्नद जिसीले अभिनय गरेका छन्।

सुरज कुसुम्याको निर्देशनमा बनेको भिडियोलाई मोहन महतोले छाँयाकन तथा सम्पादन गरेका छन्। भिडियो वैशाख १ गते ग्यालेक्सी फिल्मसको युट्युब च्यानबाट सार्वजनिक गरिने बताइएको छ।

हेर्नुस् ग्यालेक्सी फिल्मसका लागि मोहन महतोले खिचेका तस्बिरहरु




One thought on “थारु पहिरनमा मोडेल ममता चौधरीको फोटोसुट

  1. थारू संस्कृतिलाइ झलकाउने राम्राे फाेटाे सुट गरीएकाे छ ।

Leave a Reply to Radha krishna chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *