थारु म्युजिक भिडियोको सुटिङमा हट अवतारमा देखिइन् सुनिता दहित

थारु मोडेल सुनिता दहित हट अवतारमा देखिँदैछिन्। गणेश चौधरी र समीक्षा चौधरी स्वर रहेको गीतको म्युजिक भिडियोमा उनी हट अवतारमा देखिने भएकी हुन्। उनीसँगै मोडेल मुकुन्द जिसी पनि देखिने भएका छन्।

दिल के धडकन बोलको गीतको म्युजिक भिडियो हालसालै बाँकेको गाभर भ्यालीमा सुट गरिएको छ। सतिश सिन्हाको छायाँकन तथा सम्पादन रहने म्युजिक भिडियोको निर्देशन राजेश तुलाचनले गरेका छन्।

हेर्नुस् भिडियो :-




Leave a Reply

Your email address will not be published. Required fields are marked *