‘मन लागेन’बाट चर्चा कमाएका नरेश चौधरीको ‘परदेशिया सजना’को भिडियो सार्वजनिक

मन लागेन गीतबाट चर्चामा आएका नरेश चौधरी अभिनित नयाँ थारु गीतको भिडिय सार्वजनिक भएको छ। आरकेसी डिजिटिलले सार्वजनिक गरेको परदेशिया सजना बोलको गीतमा नरेशको अपोजिटमा सबिना महतोले अभिनय गरेकी छन्।

समीक्षा चौधरी र खेम चौधरीको स्वर रहेको गीतलाई श्याम चौधरीले लेखेका छन्। गीतमा श्यामकै संगीत रहेको छ भने गणेश चौधरीले अरेन्ज गरेका छन्। गीतको भिडियोलाई भने सुरजदेव कुसुम्याले निर्देशन गरेका हुन् भने रामु चौधरीले छायाँकन तथा सम्पादन गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *