बीसौं लाख थारुहरुले केपी ओलीलाई बालुवाटारबाट फ्याँक्नेछन् : सन्तकुमार थारु

पूर्वमन्त्री एवं थारु मुक्ति मोर्चाका संयोजक सन्तकुमार चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शन्की प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन्। प्रचण्ड-माधव समूहले काठमाडौंमा आयोजना गरेको विरोधसभामा बोल्दै उनले भने- ‘शन्की प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नाश गर्दैछ। प्रधानमन्त्री ‌ओलीको दिनगन्ती सुरु भएको छ।’

उनले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध बीसौं लाख थारुहरु आन्दोलनमा होमिसकेको बताए। यो आन्दोलनले केपी ओलीलाई समाप्त पार्ने भन्दै उनले भने- बीसौं लाख थारुहरुले विद्रोहको झण्डा उठाइसके। केपी ओलीलाई बीसौं लाख थारुहरुले बालुवाटारबाट घिसारेर फ्याँक्नेछ।




One thought on “बीसौं लाख थारुहरुले केपी ओलीलाई बालुवाटारबाट फ्याँक्नेछन् : सन्तकुमार थारु

Leave a Reply

Your email address will not be published. Required fields are marked *