Videos

थारुको लोकप्रिय झिझिया नृत्य [भिडियो]

काठमाडौंमा आयोजित जितिया पर्वमा थारु युवतीहरुले लोकप्रिय झिझिया नृत्य देखाएका छन्। हेर्नुस् नृत्य। तस्बिर : दिपेश श्रेष्ठ भिडियो हेर्नुस्:

थारूवान

भिडियो हेर्नुस्

थारूवान

थारु फिल्म पिया निरमोहियाको हिट गीत युट्युबमा सार्वजनिक भएको छ। जिएस फिल्मसले उक्त गीत सार्वजनिक गरेको हो। राजेश पायल राई र माण्डबी त्रिपाठीको सुमधुर स्वर रहेको उक्त गीत निकै लोकप्रिय छ। हेर्नुस् नयाँ जमानामे देख जिन्सके कमाल।

थारूवान

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘सुमन सँग’मा प्रस्तोता सुमन खरेलले एमाले नेता एवं पूर्वसभासद शान्ता चौधरीसँग कुराकानी गरेका छन्। उनले आफ्नो विगतमा गरेका संघर्षबारे कार्यक्रममा सम्झिएकी छन्। हेर्नुस् उनीसँगको कुराकानी।

थारूवान

थरुहट नेता लक्ष्मण थारुलाई दुई वर्षअघि भदौ २३ गते भैरहवाबाट नियन्त्रणमा लिएको थियो। टीकापुर घटनामा पक्राउ परेका उनलाई त्यसपछि सिधै कैलाली करागार लगिएको थियो। बीचमा उपचारका लागि भन्दै काठमाडौं केन्द्रीय कारागार बसेपनि नेताहरु भेट्न नआएको भन्दै उनी पुनः कैलाली करागार फर्किए। यो बीचमा उनले विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक...

थारूवान

अभिनेत्री सोनु थारुले आफ्नो फिल्म डगरको गीत सार्वजनिक गरेका छन्। यसअघि नै प्रदर्शनमा आइसकेको फिल्मको गीत उनले मंगलबार सार्वजनिक गरेको हो। उनको अगामी फिल्म तु मिल गैलोको सम्पादनको काम भइरहेको छ। छिट्टै प्रदर्शनमा ल्याउने उनले बताएकी छन्।

थारूवान

विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा लागेका सञ्चारकर्मी तथा गायक श्रीनिवास चौधरी थारुहरुको प्रख्यात गायकको रुपमा परिचित छन्। निकै मिठो स्वरका धनी गायक चौधरी आफू कुमार सानुको ठूलो फयान भएको बताउँछन्। सुरुवाती दिनमा कुमार सानुकै टोनमा गीत गाएको उनले सुनाए।

थारूवान

अष्ट्रेलियामा फोटोग्राफी गर्दै आएका अरुण आर्यन चौधरीको डेब्यु म्युजिक भिडियो सार्वजनिक भएको छ। किरण भण्डारीको ‘छातीको दिल’ बोलको गीतमार्फत् उनले भिडियोग्राफीमा डेब्यु गरेका हुन्।

थारूवान

थारु गीतहरुको म्युजिक भिडियो बिरलै बन्ने गर्थ्यो। तर अहिले यसमा क्रमिक सुधार आउँदै गरेको छ। गीत रेकर्डिङ गर्नेले म्युजिक भिडियो बनाउने ट्रेन्ड पनि फस्टाएको छ। तर युट्युबमा ती गीतहरुले राम्रो भ्युअर्स पाउन सकेको छैन। प्रवर्द्धनको कमीले पनि ती गीतहरुले राम्रो भ्युअर्स पाउन नसकेको हो।

थारूवान