Videos

विजय गच्छदार, गोपाल दहित र लक्ष्मण थारुले दिएजस्तो धोका अब नहोस् !

नेपाल लोकतान्त्रिक पार्टीको प्रथम भेलामा बोल्दै थरुहट नेता माधव थारु। भिडियो हेर्नुस्

थारूवान

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुद्वारा रचित नयाँ गीत सार्वजनिक भएको छ। कान्तिपुर दैनिकका बाँके संबाददातासमेत रहेका उनले थारु भाषाको गीत लेखेका हुन्। चलो ससुराली, हलीहली भेट्ली साली बोलको गीत अर्जुन कौशलले गाएका छन्। सुन्नुहोस् चलो चली ससुराली हलीहली भेट्ली साली खुसीके मारे हुईल बेदम हुइगील धुमधडाका...

थारूवान

नेपालमा गइरहने प्राकृतिक विपत्तिबारे अष्ट्रेलियाबासी नेपालीले मर्मस्पर्शी गीत निर्माण गरेका छन्। हालसालै सप्तरीमा बाढीले अर्बौको धनजन क्षति र लाखौं विस्थापित भएको सन्दर्भ जोड्दै थन्डरस्ट्रोम र अरुण आर्यन चौधरीले संयुक्तरुपमा गीत र म्युजिक भिडियो निर्माण गरेका हुन्।

थारूवान

अभय चौधरी र आयुष चौधरीको अर्को कभर गीत सार्वजनिक भएको छ। फाटेको जुत्ता नामक नेपाली फिल्मको चर्चित गीत ‘आइ एम भेरी सरी’ शीर्षक गीतमा दाजुभाइ अभय र आयुषको कभर गीत बनाइएको छ। हाइलाइट्स नेपालले सार्वजनिक गरेको भिडियोमा यी दाजुभाइलाई आदित्य लामा र सन्भी मायाले साथ दिएका छन्। यो भिडियो...

थारूवान

चम्पन साँस्कृति समूहको ब्यानरमा निर्माण भएको नयाँ भिडियो सार्वजनिक भएको छ। नन्दुराज चौधरीको शब्द रहेको औंशीके रात मे गीत सार्वजनिक भएको हो। गीतमा दोशहरण चौधरीको संगीत र स्वर रहेको छ। दीपक चौधरीको निर्देशनमा बनेको म्युजिक भिडियोमा राज कुस्मी र अञ्जु चौधरीले अभिनय गरेका छन्।

थारूवान

थारु गायक रोशन रत्गैँयाको दोस्रो नेपाली गीत सार्वजनिक भएको छ। आफ्नै शब्द र संगीतमा रत्गैँयाले शिक्षा ढुंगेलसँग ड्युट गरेका छन्। आउ नाचौं.. शीर्षकको उक्त गीतको म्युजिक भिडियो म्युजिक नेपालले सार्वजनिक गरेको छ।

थारूवान