Videos

अन्नु चौधरी र सिएल चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। कत्रा मैया शीर्षक गीतको शब्द संगीत सिएल चौधरीकै रहेको छ। गीतको स्टुडियो भर्सन थारु फिल्मस् प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। 

थारूवान

धनगढीमा आयोजित बिन्दास अवार्ड समारोहमा बालगायक मनिष थारु र मिस्मिता चौधरीको प्रस्तुती।

थारूवान

थारु फिल्म भुरभुरा रहरका निर्देशक मदन चौधरीसँग इन्डिजिनियस टेलिभिजनको थारु भाषाको कार्यक्रम चलीगोचालीका प्रस्तोता कृष्णराज सर्वाहरीसँग गरिएको कुराकानी हेर्नुस्: 

थारूवान

थारु भाषाको बालअधिकार सम्बन्धी गीत सार्वजनिक भएको छ । थारु फिल्मस् प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक भएको यो थारु समुदायकै पहिलो बालअधिकार सम्बन्धी गीत भएको दाबी गरिएको छ ।

थारूवान

थारु फिल्मस् प्रोडक्सनले एह मोबाइलवाली बोलको गीत रिलिज गरेको छ। रामलाल चौधरीको शब्द, विकास चौधरीको संगीतमा समीक्षा चौधरी र मनोज महतो थारुले स्वर दिएका छन्। जनक चौधरीको निर्देशनमा बनेको म्युजिक भिडियो पुर्वेली सुन्दरी सिर्जना चौधरी र विमल चौधरीले अभिनय गरेका छन्। म्युजिक भिडियो हेर्नुस् :

थारूवान
1 2 3 11