Model Watch

दिदीबहिनीको शीतयुद्ध

एजेन्सी- बलिउडका अभिनेत्रीहरूबीच खिचातानी भइरहन्छ। उनीहरूले एकअर्कामाथि मिडियामा नानाथरी टिप्पणी गर्नु त्यहाँको चलन नै हो। तर, यस पटक भने बलिउडमा केही फरक तानातान देखिएको छ। त्यो हो– चोपडा दिदीबहिनीको खिचातानी। प्रियंका चोपडा बलिउडकी सफल अभिनेत्रीमध्ये एक हुन्। उनकी बहिनी परिणिति चोपडाले पनि बलिउडमा आफ्नो पहिचान बनाइसकेकी छिन्। यी दुई...

थारूवान

एजेन्सी- बलिउडमा अजय देवगन र काजोलको प्रेमलाई निकै सम्मानका साथ हेर्ने गरिन्छ। अभिनयको क्षेत्रमा विशिष्ट उचाइ बनाएका दुवै कलाकारले ‘अनस्त्रि्कन’ प्रेमलाई ‘अफस्त्रि्कन’ प्रेममा रूपान्तरण गरे। उनीहरूको प्रेम विवाहसम्म पुग्यो। दुई सन्तानसहित उनीहरूको सुखमय दाम्पत्य जीवनलाई बलिउडमा ‘सफल प्रेम’को उदाहरणका रूपमा प्रस्तुत गरिन्छ।

थारूवान

एजेन्सी- अभिनेत्री विद्या बालनले बलिउडमा अभिनेत्रीको परम्परागत छवि (हिरोको वरिपरि रिङिरहने सुन्दर युवती) लाई  चुनौतीमात्र दिइनन्, यसलाई भत्काइ नै दिइन्। पुरुषप्रधान बलिउडमा ‘हिरोलाई छायामा पार्ने हिरोइन’को परिचय बनाइन् र पद्मश्रीजस्तो भारत सरकारले प्रदान गर्ने चौथो ठूलो नागरिक सम्मानबाट विभूषित भइन्।

थारूवान

अभिनयलाई अत्यन्त गम्भीरताका साथ लिने बलिउडका थोरै कलाकारमध्ये एक हुन्, आमिर खान। कलाकारिता र व्यावसायिकता,  दुवैमा उनले एकपछि अर्को उपलब्धि हासिल गरेका छन्। अभिनयमा पूर्णता (पर्फेक्सन) को साह्रै हेक्का गर्ने उनलाई बलिउडले ‘मिस्टर पर्फेक्सनिस्ट’को उपाधि दिएको छ। ‘मेरो फिल्मले कति वडा रेकर्ड तोड्छ भन्ने कुरामा म उति ध्यान दिन्नँ’...

थारूवान

एजेन्सी- ‘सुजानले दुई छोरासहितको भरिपूर्ण दाम्पत्य जीवन र १७ वर्ष पुरानो प्रेम सम्बन्ध तोड्ने संकल्प गरिन्। मेरो सम्पूर्ण परिवारका लागि यो ठूलो परीक्षाको घडी हो। यस क्षणमा हाम्रो निजी जीवनको ख्याल गरिदिन म मिडिया र अन्य सबैसँग अनुरोध गर्छु। यसबाट मेरा फ्यान र अन्य मानिसमा संस्थाका रूपमा विवाहको महत्व...

थारूवान

  ‘क्रिश–३’ मा प्रियंका चोपडासँग तपाईंको खुब प्रतिस्पर्धा चल्यो भन्छन् नि? काँ हुनु? ‘क्रिश–३’मा म हिरोइन बनेको छैन। ‘सुपरवुमन’ बनेको छु, जो आधा मानिस र आधा पशु हुन्छे। यस्तोमा केको प्रतिस्पर्धा? तर, प्रियंका र तपाईंबीच तनाव छ भन्ने हल्ला छ त? यो वाहियात कुरा हो। हामीले फिल्म ‘फेशन’मा पनि...

थारूवान

काठमाडौं- तेस्रो एनसेल नेपाल साहित्य महोत्सवको आजको शृङ्खलामा उपस्थित भएका नेपालका चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुको राजनीतिमा लाग्ने सोच नरहेको बताएका छन्। महोत्सवको बिहानी सत्रमा विजयकुमार पाण्डेले गरेको छलफलमा उनीहरुले आफूहरु अहिलेसम्म कुनै पनि राजनीतिक सङ्गठनमा नलागेको र राजनीतिसम्बन्धी कुनै पनि प्रकारको ज्ञान पनि नभएकाले राजनीतिमा...

थारूवान

अविनाश चौधरी, धनगढी- कैलालीके मुङ्ग्रह्वा थारु नाच आकर्षणके केन्द्र बिन्दु बन्टी गैल बा। थारु समुदायमे अक्केथोकिल रहल ओरसे गदरिया–१ खरुवाखेरा गाउँक युवा पुस्तालोग नच्टी रहल यी नाचके आकर्षण बढटी गैल हो। दाङ जिल्लाके देउखरसे उत्पत्ति हुईल कैहजिना मुङ्ग्रह्वा नाच अब्बे कैलालीमे किल जियल बा। साहित्यकार कृष्णराज सर्वहारी कैलालीके खरुवाखेरामे...

थारूवान

बाली- बाली प्रान्तमा भएको मिस वर्ल्डको उपाधि फिलिपिन्सकी २३ वर्षे मेगन योङले जितेकी छिन्। शनिबार आयोजित कार्यक्रममा गतवर्षकी मिस वर्ल्ड वेन जिया युले ताज पहिराइदिएकी थिइन्। उनी टेलिभिजन प्रस्तोता समेत हुन्। ‘म अहिलेसम्मको उत्कृष्ट मिस वर्ल्ड हुने वाचा गर्छु,’ मिस वर्ल्डको ६३औं संस्करणमा उनले भनिन्। मुश्लिम समुदायको विरोधको कारण...

थारूवान

एस ढुंगाना, सौराहा– लठ्ठी नृत्य देखाएर एक हुल थारु कलाकार स्टेजबाट बाहिरिन्छन्। लगत्तै अर्का कलाकार लौरीको दुवैतिर आगो बालेर नचाउन थाल्छन्। त्यही नाचलाई आन्तरिक तथा बाह्यक पर्यटकहरु क्यामेरामा कैद गर्न व्यस्त हुन्छन्। उनीहरु नृत्य देखेर आश्चर्यमा पर्छन्। त्यही बेला हलको पछाडिबाट एक पर्यटक महिलाले चिच्याउँदै भन्छिन्, ‘वान्स मोर।’ यो दृश्य सौराहाको...

थारूवान