Model Watch

रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो

<span data-mce-type=”bookmark” style=”display: inline-block; width: 0px; overflow: hidden; line-height: 0;” class=”mce_SELRES_start”></span>

थारूवान

सँस्कृतिमा आधारित थारु फिल्म भुरभुरा रहरको ट्रेलर सार्वजनिक भएको छ । दशैं तिहारमा नाचिने सखिया नाचमा आधारित फिल्म सत्य घटनामा आधारित छ ।

थारूवान

मिस्टर एन्ड मिस थारु दोस्रो सिजनको अडिसन सकिएको छ। शनिबार काठमाडौंमा अन्तिम अडिसन भएको थियो। जाहा इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा देशभरिबाट ५४ जना युवायुवती छानिएको बताइएको छ। जसमा ३३ जना पुरुष र २१ जना महिला रहेको जाहा इन्टरटेनमेन्टका सिइओ सुरेश कुमार चौधरीले जानकारी दिए।

थारूवान

अभिनेत्री अनुराधा चौधरी धेरै वर्षको अन्तरालपछि थारु म्युजिक भिडियोमार्फत् पुनरागमन गरेकी छन्। जिनगी तोहार नाउ नामक चितवनको थारु भाषाको गीतमा अभिनेत्री चौधरी मोडल जितेन्द्र महतोसँग रोमान्स गरेकी छन्। श्रीनिवास चौधरी र समीक्षा चौधरीको स्वर रहेको गीत बुद्ध चौधरीले लेखेका हुन्। संगीत पनि उनै भरेका छन्।

थारूवान

ठाकुर सिंह थारु। थारू भाषाको फिल्म ‘भुरभुरा रहर’ दसैंमा प्रदर्शन हुने तरखरमा छ । मूलधारको नेपाली फिल्ममा जत्तिकै लगानी रहेको भनिएको फिल्मको सुटिङमा अत्याधुनिक क्यामेरा र ड्रोनसमेत प्रयोग गरियो । मुख्य कलाकारहरू इन्द्र चौधरी र नायिका भीष्माकुमारी चौधरीले राम्रै पारिश्रमिक लिए ।

थारूवान

सन्तोष दहित/दाङ। ‘हुने विरुवाको चिल्लो पात’ भने झैँ रोशन रत्गैँया पनि हुने विरुवाको चिल्लो पातमध्ये एक हुन् । छोटो समयमा आम दर्शक र श्रोताहरुको मन जीत्न सफल भएका युवा गायक रोशन रत्गैँया अहिले आम मानिसहरुको मन मनमा बसिसकेका छन् ।

थारूवान

थारु फिल्मस् प्रोडक्सनले पहिलो म्युजिक भिडियो सार्वजनिक गरेको छ। चर्चित गायिका टीका प्रसाइँको स्वर रहेको ‘साजन से मिले’ गीत सार्वजनिक गरेको हो।

थारूवान

थारु भाषाको फिल्म इतिहासमा सबैभन्दा धेरै लगानीमा बनिरहेको फिल्म ‘भुरभुरा रहर’को पोस्टप्रोडक्सनको काम आजदेखि सुरु भएको छ। थारु फिल्मस् प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कम्पनीले आफ्नै ल्याबमा  सम्पादनको काम सुरु गरेको छ।

थारूवान
1 2 3 20