9

के छ टीकापुर घटनाको ‘गोप्य’ जाँचबुझ प्रतिवेदनमा?

नवराज मैनाली। संविधान जारी हुनुपूर्व कैलालीको टीकापुरमा ८ जनाकाे ज्यान जानेगरी घटना घटेकाे बिहीबार तीन वर्ष पुरा भएकाे छ। एक बालक तथा सात प्रहरीको मृत्यु भएको सो घटनाको बारेमा तत्कालिन समयमा सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्‍यो। तर, प्रतिवेदन अहिलेसम्म कार्यान्वयन भएको छैन। सरकारले आयोगले कारबाही सिफारिस गरेका व्यक्तिलाई कारबाही त गरेको छैन नै...

थारूवान

रंगेली नगरपालिका वडा नम्बर १ बबियाबिर्ताका बल्सा थारुले ०६० सालमा नै ४ लाख ६० हजारमा १ विघा ४ कठ्ठा जग्गा किने । किनेको जग्गामा टहरो हाले । बाँकी रहेको जग्गा जोतभोक गरे । तर, १५ वर्षपछि एकाएक मालपोतले थारुको जग्गा अर्कैका नाममा दर्ता गरेपछि बल्साको भोक निन्द्रा सबै हराएको...

थारूवान

टीकापुर घटनालाई लिएर अनेक कुरा गर्नुभन्दा टीकापुरबासीले सबै उम्मेदवारभन्दा बढी भोट ल्याएर जितेको रेशम चौधरीलाई सांसद मान्नु नै अबको उत्तम विकल्प हो । रेशमलाई सांसद मान्ने हैन भने उसलाई किन उम्मेदवार बनाउन दिइयो ? किन उम्मेदवारी दर्ता गर्नुअघि नै रोक्न सकिएन । किन दाबी विरोध गर्न सकिएन ?

थारूवान

प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेश सभाले विशेष समिति गठन गरेको छ । बिहीबार बसेको प्रदेशसभा वैठकमा सभामुख पूर्णबहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा रहेका सदस्यहरुको नाम घोषणा गरेका हुन् ।

थारूवान

हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ ।

थारूवान

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले विभिन्न माग राखी चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।

थारूवान

कम्युनिस्ट नेता गंगा चौधरीले थारुहरुले केहीमात्रामा राजनीतिक पहुँच बनाए पनि त्यो पर्याप्त नरहेको बताएका छन् । उनले माओवादी जनयुद्धकालपछि थारुहरुको राजनीतिक पहुँच बढेको बताए । तर, पहुँच बनाएका थारु नेताहरु पार्टीभित्र कमैयासरह बस्न बाध्य भएको बताए ।

थारूवान

बर्दियाकी सुनिता चौधरी युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएकी छन्। उनलाई जिल्ला युवा समितिको कार्यालयले सम्मान गरेको हो। उनी विगत लामो समयदेखि सडक नाटक खेल्दै आएकी छन्।

थारूवान

पूर्वसांसद रुक्मणी चौधरीले टिकापुर घट्नाको बारेमा तयार पारिएका प्रतिबेदनहरु सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले असार १३, १४ र १५ गते जारी गरेको ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक गर्नको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व सभासद चौधरीले यस्तो माग गरेकी हुन्।

थारूवान

प्रदेश ५ सरकारले पेस गरेको प्रदेश विनियोजन विधेयकमाथि सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद दिपेश थारुले एउटैखाले योजनाका लागि फरक फरक बजेट राखिएको भन्दै आपत्ति जनाए। उनले कोही नेताको क्षेत्रमा ७-८ किलोमिटर सडकका लागि ५ करोड र त्यही स्तर सडकको आफ्नो क्षेत्रमा १५ किलोमिटर...

थारूवान