9

सोलिडारिटी कपको उपाधि जित्दै नेपालले रच्यो इतिहास

नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

थारूवान

दिलबहादुर चौधरी। हामी नेपालको इतिहास पढ्यौं भने कतिपय कुरा अपत्यारिलो लाग्छ। मन गढन्ते लाग्छ। हामी सानो छँदा नालापानीको युद्धबारे पढ्थ्यौं। जहाँ अंग्रेजसँग नेपालका महिला, बालबालिकाहरु समेत लडेको इतिहासमा लेखिएको छ। तर ‘कुमाउँ गढवालको इतिहास’ लेख्ने भारतीय इतिहासकार बद्रीदत्त पाण्डेयले नेपाली शासकहरुको बारेमा निकै हिंस्रक, मानवता नभएको प्राणीको रुपमा चित्रित...

थारूवान

सुशील चौधरी। काठमाण्डौ बस्न थालेको पनि पाँच वर्ष पुग्न थालि सकेछ । देशको राजधानी आफैमा श्रोत र पहुँचको दृष्टिले महत्वपूर्ण होला । सबैखाले समुदायको बसोवास हुने भएकोले मिश्रित विचारको उद्भव हुनु, केन्द्रीय तहमा रहेर समग्रतमा सोच्नु पनि स्वभाविक होला । तर आफु जोडिएको भूगोल, समुदाय, समाज, संस्कृतिको भाव र...

थारूवान

डेढ वर्षपछि बिहीबार धनगढीको माहोल एक्कासी तातियो। गत वर्षको टीकापुर घटनापछि शिथिल बनेको धनगढीको माहोल तताउन टीकापुर घटनामा पक्राउ परेका परिवारहरु अग्रपंक्तिमा रहे। उनीहरुलाई साथ दिएका थिए- थरुहट/थारुवान संयुक्त संघर्ष समिति र संघीय गठबन्धन। हुन त थरुहट/थारुवान संयुक्त संघर्ष समिति पनि विलिन अवस्थामा छ। तर कैलाली समिति भने अझै...

थारूवान

कारी महतो/चितवन। अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा पदक जितेका खेलाडीहरु तिहार विशेष साँस्कृतिक कार्यक्रममा सम्मानित भएका छन् । अक्टोबर २२–२३ का दिन थाइल्याण्डमा सम्पन्न भएको छैठौ तिराक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई गोल्डमेडल र सिल्भरमेडल जिताउन सफल खैरहनी नगरपालिका वार्ड नं. १ का दुई जना खेलाडीहरु र रत्ननगर वार्ड नं. ४ निवासी...

थारूवान

टीकापुर घटनामा पक्राउ परेका परिवारहरुले ‘कारागार पीडित परिवार संघ’ गठन गरेको छ। संघमा सो घटनामा पक्राउ परेका २५ परिवारका सदस्य छन्। लक्ष्मण थारुका भाइ धनकुमार थारुको नेतृत्वमा सो संघ गठन भएको हो। उनीहरुले आइतबार धनगढीमा पत्रकार सम्मलेन गरेर आन्दोलनका कार्यक्रम घोषणा समेत गरेका छन्। 

थारूवान

सन्ताेष दहित/दाङ। पश्चिम नेपालका भूमिपुत्र भने र चिनिने थारू जातिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा छुट्टै पहिचान रहिआएको छ। थारूहरूको भेषभूषा, रहन–सहन, भाषा, संस्कृति एवम् जीवनशैली अत्यन्त रोचक र फरक रहेको छ। दाङलगायत तराईका जिल्लामा बस्ने थारू समुदायको आफ्नै भाषा, कला, संस्कृति, रीतिरिवाज त छँदैछ, त्योभन्दा पनि फरक थारू समुदायको...

थारूवान

दुष्यन्त चौधरी/बारा। बाराको ऐतिहासिक धार्मीक स्थल गढीमाईको मन्दिरका पूजारी पूजारीबीच भगडा हुँदा पूजारी शम्भु चौधरी घाइते भएका हुन् । गढीमाई मन्दिरमा दर्शनार्थीहरुले चढाइएका भेटिको रकम बाँडफाँडको विषयलाई लिएर गढीमाई मन्दिरकै पूजारी चन्द्रदेव चौधरीको कुटाईबाट शम्भु चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।

थारूवान

बर्दिया, पाताभारका सिकलसेल एनिमियाका बिरामी कालुराम थारुलाई परिवारले भदौ २६ गते नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल पुर्‍याए। दिउँसो २ बजे अस्पताल पुगेका उनलाई सात घन्टापछि सन्चो नहुने भन्दै काठमाडौं रिफर गरियो। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेको भोलिपल्टै उनको मृत्यु भयो।

थारूवान

रौतहटका थारु युवाहरु सम्मानित भएका छन् । विभिन्न क्षेत्रमा सक्रिय भएर काम गर्ने युवाहरुलाई थारु एक्टिभ ग्रुपले सम्मान गरेको हो ।

थारूवान
1 16 17 18 19 20 24