9

‘कैलाली, कञ्चनपुर नछाडे देउवा प्रधानमन्त्री नहुन सक्छन्’ [अन्तर्वार्ता]

‘कमाउ मन्त्रालय’ पाए विजय गच्छदार सरकारमा जाने र संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने चर्चा चलिरहेका बेला नेता रामजनक चौधरीले सरकारमा जाने सम्भावना खारेज गरेका छन् । फोरम लोकतान्त्रिकका महासचिव चौधरीले अनलाइनखबरसँग भने, ‘अब माघ मसान्तपछि सत्ता समिकरण फेरिन सक्छ । राष्ट्रिय सहमतिको सरकारको हावा चल्न थालिसकेको छ, यस्तोमा भूतले...

थारूवान

लक्ष्मण थारु। जेल, नेल, यातना, झुठ्ठा बनावटी मुद्धा स्वीकार्दै आन्दोलनकै एक फरक मोर्चामा हामी २५ जना जेलमा छौ। यो पनि आन्दोलनकै मोर्चा हो मात्र भौतिक शरिर कैद छ, तन, मन, सोच, चिन्ता, माया, सम्झना हमेशा हमेशाको यादगार पलहरु तपाईहरु संगै भएको अनुभूत गर्छु, जो सडक सदनको शान्तिपूर्ण थरुहट आन्दोलनमा...

थारूवान

पश्चिम तराईका थारु गाउँमा लोकप्रिय सखिया नाच्ने प्रचलन छ। गाउँका किशोरी मजुरासँगै मादलको तालमा सखिया नाच्छन्। गाउँमा त्यस्ता पनि परिवार छन् जसका छोरी सखिया नाच्नबाट वञ्चित हुन्छन्। नाच्नका लागि चाहिने मजुरा र भुरभुरा नहुँदा निम्न वर्गीय परिवारका छोरी नाच्न पाउँदैनन्। थारु समाजको त्यही दृष्टान्तलाई कथाकार सुशील चौधरी र निर्देशक...

थारूवान

सिताराम थारु। पात्रहुक्र पतिराम–पुरान बरघरिया, बाँस्या– गाउँक किसन्वा, दशनीया– बाँस्यक जन्नी मायाराम – गाउँक किसन्वा, छट्क्या– गाउँक किसन्वा, लौरा– सुझौनक बरका छावा सोन्ध्वा– गाउँक किसन्वा, फटकपुह्रया– गाउँक किसन्वा, सोनपुन्या– गाउँक किसनिन्या चौकीदरुवा– बरघरीयक सहयोगी, होम प्रसाद रिमाल– गाउँक अक्ले बभ्ना, राधीका रिमाल– होम प्रसादके जन्नी आज माघ दिवानीक दिन...

थारूवान

सातौं बृहत राष्ट्रिय खेलकुदमा सहभागी हुन पूर्वाञ्चल आउनुअघिसम्म कृष्णा चौधरी असमञ्जसमा थिइन्। दुई दिनअघि मात्र उनको दाँहिने खुट्टाको प्लास्टर काटिएको थियो। त्यसैले उनी नेपाली खेलकुदको ठूलो खेल मेलामा सहभागी बन्ने सम्भावना नै न्युन थियो।

थारूवान

ट्रिपलजम्पमा स्वर्ण जित्दै केशरी चौधरीले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण संख्या तीन पुर्‍याइन् । १ सय १० मिटर हर्डल्समा भने उनी पहिलो हुन सकिनन् । ‘चोटका कारण पनि मैले ३ स्वर्ण जित्न सकेँ, त्यसमा म खुसी छु,’ नेपाल प्रहरीकी केशरीले भने, ‘चोटबाट निको भएपछि थोरै इभेन्टमा मात्र केन्द्रित भएर खेल्छु...

थारूवान

पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि चितवन हात्ती महोत्सवको सुरु भएको छ । पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गरिएको आयोजक क्षेत्रीय होटल सङ्घ, चितवनले जनाएको छ ।

थारूवान

चिकित्सको सुझाव थियो- अब उफ्रने स्पर्धामा नउत्र। तर केशरी चौधरीको कला नै उफ्रने र दौडने हो। उनले यही नशाको कारण ढाडको नशा च्यापिएको दुखाइ लाई लुकाइन् र उफ्रिइन्। अन्ततः छैटौंमा झैँ सातौ राष्ट्रिय खेलकुदमा पनि महिला हाइजम्पको स्वर्ण उनकै नाममा रह्यो। तर यो स्वर्णसँगै उनले हाइजम्पको यात्रालाई अब सधैँका लागि बिसाएकी...

थारूवान

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा गोपाल दहितले थारु बाहुल्य क्षेत्र टुक्र्याएर शासकहरुले जानेरै पहिचान पक्षधरलाई आन्दोलन गर्न बाध्य बनाएको बताएका छन्। त्यसकाविरुद्ध सबै पहिचान पक्षधरले आ-आफ्नो क्षेत्रबाट आन्दोलन गर्नुपर्ने उनको भनाई थियो। बर्दियाको राजापुरमा शनिबार आयोजित जग्रार जंग्रार साहित्यिक बखेरीको पाँचौ वार्षिक भेलामा उनले भने-...

थारूवान

थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको बैठकले उपमहामन्त्रीलाई पदमुक्त गरेको छ। महामन्त्री अमिरी चौधरी दुर्घटनामा परी सिकिस्त अवस्थामा रहेकाले दिइएको उक्त जिम्मेवारी बहन नगरेको भन्दै उपमहान्त्री इन्दिरा चौधरीलाई पदमुक्त गरेको सभाले विज्ञप्ती जारी गर्दै उल्लेख गरको छ। उनको सट्टामा बाँकेबाट प्रतिनिधित्व गर्ने नेमनारायण सिंह थारुलाई मनोनयन गरिएको विज्ञप्तीमा उल्लेख छ।

थारूवान
1 14 15 16 17 18 24