9

थारु संग्रहालयको लागि रामलाल चौधरीद्वारा २५ हजार नगद सहयोग

नवलपरासीको डन्डामा बन्ने राष्ट्रिय थारु संग्रहालयको पुनःनिर्माणका लागि समाजसेवी रामलाल चौधरीले २५ हजार नगद सहयोग गरेका छन्। उनले संग्रहालय पुनःनिर्माणका अभियन्ता नेत्र थनेतलाई सो रकम हस्तान्तरण गरेका हुन्। पहिलो थरुहट आन्दोलनको बेला सो संग्रहालयमा आगजनी भएको थियो। आगलागीबाट संग्रहालय पूर्णरुपमा ध्वस्त बनेको थियो।

थारूवान

स्थानीय चुनावको विरोध कैलाली-कञ्चनपुरका थारुले सशक्त आन्दोलन गर्ने चेतावदी दिएका छन्। एक प्रेस विज्ञप्ती जारी गर्दै सदियौंदेखि शासक वर्गबाट ठगिएको आमसमुदाय झन यथास्थितिमा चुनावमा सहभागी हुने नसक्ने उल्लेख गरेको छ। 

थारूवान

टीकापुर घटना घटाएको अभियोगमा जेल जीवन भोग्दै आएका कैदीबन्दीका परिवारजनहरुले सरकारद्वारा घोषित सबै चुनाव बहिष्कार गर्ने बताएका छन्। झुठा मुद्दा लगाएर आफ्ना प्रियजनहरुलाई कैद गरे पनि हालसम्म रिहाईको लागि राज्यले गम्भिरता नदेखाएको आक्रोश पोख्दै उनीहरुले कुनै पनि चुनावमा भाग नलिने बताएका हुन्।

थारूवान

कृष्णराज सर्वाहरी/काठमाडौं। धीरेन्द्र प्रेमर्षि मैथिली भाषाका अभियन्ता हुन् । जनआन्दोलन ६२/६३ पछि भाषिक आन्दोलनमा होमिएका उनी प्राथमिक विद्यालयमा मैथिली भाषा प्रवद्र्धनमा लागिपरे । प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका उनी मातृभाषाको पढाइ नहुनुमा पुस्तक नै अभाव रहेको प्रमुख कारण देख्छन् । भन्छन्, ‘मैथिली भाषा उत्प्रेरक कार्यदलले ०६६/६७ मा सर्वे गर्दा कक्षा १ देखि ५...

थारूवान

थारु साँस्कृतिक संगीत विकास मञ्चले चौथो वार्षिक साधारण सभा मनाएको छ । राजधानीमा आयोजित कार्यक्रममा साँगीतिक प्रस्तुती देखाइएको थियो । विगत चार वर्षदेखि थारु सँस्कृतिलाई संगीतको माध्यमबाट प्रबद्र्धन गर्दै आएको सो मञ्चले थारु संगीतलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य लिएको अध्यक्ष उपेन्द्र चौधरीले जानकारी दिए ।

थारूवान

कारी महतो/चितवन। आठ वर्षपछि स्ववियूको निर्वाचन हुँदैछ। चितवन पनि यसको चहलपहल निकै बढेको छ। चितवनको १४ वटा क्याम्पसहरुमा स्ववियूको निर्वाचन हुने भएको छ। हालसम्म चितवनको कुनै पनि क्याम्पसमा कहिल्यै पनि थारु विद्यार्थीहरु सभापतिमा पुग्न सफल भएको रेकर्ड छैन। यसरी स्ववियूको नेतृत्वमा थारु विद्यार्थीहरु पुग्न नसक्नुको मुख्य कारण उनीहरुले टिकट...

थारूवान

गढीमाई नगरपालिकाभित्र निर्माणको क्रममा रहेको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आएपछि त्यसमा रोजगारी पाउनु पर्ने माग गर्दै बाराका स्थानीयले बिहीबार बाराका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका छन्। भूमि अधिकार संरक्षण जिल्ला कार्य समितिले १४ सूत्रीय मागसहित प्रजिअ विजयनाराण मानन्धरमार्फत ज्ञापन पत्र बुझाएका हुन्।

थारूवान

कवियत्री शान्ति चौधरी नेकपा (एमाले) मा प्रवेश गरेकी छन्। उनले आफू जन्मजातै एमाले भएको दाबी गर्दै एमाले सही सिद्धान्त र सुझबुझ पार्टी भएकाले आफू एमालेमा लागेको बताइन्। ‘म त सामन्ति प्रथाको विरोधी मान्छे, जन्मजातै एमाले हुँ। एमाले नेतृत्वले नै यो देशमा समृद्धिको प्रकाश छर्न सक्छ। राष्ट्रिय अखण्डता एमालेले मात्र बचाउनसक्छ।...

थारूवान

कृष्णराज सर्वहारी। पछिल्लो पटक प्रदर्शन भएको थारू चलचित्र भौंरा हो। भौंरा अर्थात् भमरा यही दशैंको अवसरमा थरूहट क्षेत्रमा ‘प्रिमियिर सो’ देखाइएकामा माघीको अवसरमा हलमा पनि प्रदर्शन भयो। ३–४ असार ०७० मा सुनसरीको झुम्कामा गरिएको प्रथम थारू चलचित्र महोत्सवमा उक्त भाषामा ८५ वटा सिनेमा निर्माण भएको जानकारी दिइएको थियो।

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका कार्यबाहक संयोजक कृष्णकुमार चौधरीले कैलाली कञ्चनपुरसहितको थरुहट प्रदेश लिएरै छाड्ने बताएका छन्। कञ्चनपुरको पिपलाडीमा भएको थरुहट थारुवानको आमसभामा बोल्दै उनले जातीय जनजसंख्याको आधारामा समानुपातिक समावेशिता लागू हुनुपर्ने बताए।

थारूवान
1 12 13 14 15 16 24