9

थारु भाषालाई कामकाजी भाषा बनाउँदै सखी सञ्जाल

थारु समुदायका महिलाहरुले मनाउँदै आएको चिरै भजहर, गुरही, अस्टिम्की र अट्वारीलाई प्रवर्द्धन गर्दै आएको सखी सञ्जालले थारु भाषालाई कामकाजी भाषा बनाउन सुरु गरेको छ। सो सञ्जालले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई थारु भाषामै ज्ञापन पत्र बुझाउँदै स्थानीय विदाको माग गरेको छ। सञ्जालकी अध्यक्ष इन्दु थारु नेतृत्वको टोलीले नारी स्वतन्त्रको प्रतीकको...

थारूवान

थारु सीपलाई प्रवर्द्धन र महिलालाई उद्यमी बनाउने उद्देश्यका साथ दाङको सिसहनियामा तालिम आयोजना भएको छ। सांसद गंगा थारुको संसदीय कोषबाट १२ दिने सिपमुलक तालिम आयोजना भएको हो।

थारूवान

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम खुलेको छ । मंगलबार राति १२ बजेदेखि अनलाइन फारम खुलेको हो । बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले बुधबार कार्यालय समयपछिमात्रै फारम भर्न सकिनेछ । १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्ने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम...

थारूवान

लखन चौधरी/धनगढी। पश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लास्थित रानाथारु बस्तीमा होरी अर्थात् होलीको रमझम अझै जारी छ। अन्य समुदायमा होली पर्वको विधिवत समापन फागुन ३० गते भए पनि रानाथारु समुदायमा भने अझै केही दिनसम्म जारी रहने भएको छ। विभिन्न सांस्कृतिक झाँकीसहित होरी मनाउने प्रचलन रहेको रानाथारु समुदायमा आउँदो सोमबार बिहान...

थारूवान

सरकारले पेस गरेको संविधान संशोधनका प्रस्तावित बुँदामध्य सीमांकनको विषयलाई छाडेर अन्य विषय पारित गर्ने तयारी सुरु भएको छ। स्थानीय तह निर्वाचनको वातावरण बनाउन भन्दै सत्तारूढ दल माओवादी केन्द्र, कांग्रेस तथा प्रमुख प्रतिपक्षी एमालेका शीर्ष नेता बीचमा यसबारे छलफल भइरहेको छ ।

थारूवान

मुना चौधरी तिमीलाई सम्झिन मलाई बिलकुल एकान्त चाहिन्छ । जब म सुत्दछु र मेरो मिठो निद्रालाई झन सिंगारि दिन्छ । रातिको निरवमय वातावरणलाई सुमधुर कल्पनाहरू बोक्न आहवान गर्दछ ।

थारूवान

राष्ट्रिय मानवअधिकार आयोगले कैलालीको टीकापुरमा घटनाको विषयलाई लिएर सशस्त्र प्रहरीका डीआईजी खडानन्द चौधरी र एसपी लक्ष्मणबहादुर सिंहलाई कारबाही गर्न सिफारिस गरेको छ । सप्तरीमा तीन जनाको ज्यान जाने गरी घएको घटनाको भोलिपल्ट मंगलबार आयोगले टीकापुर घटनामा क्षति रोक्न प्रयास नगरेको भन्दै डीआईजी चौधरी र एसपी सिंहलाई विभागीय कारबाही गर्न सिफारिस...

थारूवान

संयुक्त राष्ट्रसंघ, आदिवासी स्थायी मञ्चको उपाध्यक्षमा फूलमान चौधरी निर्वाचित भएका छन्। क्यानाडा सरकारको आयोजनामा ओटावाको क्यानेडियन म्युजियममा चलिरहेको बैठकले चौधरीलाई एसियाबाट निर्वाचित गरेको हो।

थारूवान

रेशम चौधरी। निर्बासनमा आएदेखी मेरा आफन्ती र नजिकका मित्रहरूबाट अलि टाढिएको छुँ म। एकजोर च्यात्तिएको कपडाको साथ नेपालको बोर्डर कटाइदिएका थिए मेरा एकजना भाइले। निर्बासनमै आउने मन त थिएन तर केही सुरक्षाकर्मी मित्र, राजनैनिक योद्धा अनि घर परिवारको बिशेश आग्रहमा केही दिनका लागि आएको म तर आज झन्डै दुई...

थारूवान

सदरमुकामसँगै जोडिएर पनि शैक्षिक पूर्वाधारको विकास हुन नसकेको पदमपुरस्थ्ति निम्न माध्यमिक विद्यालय ढेडौलीलाई दुईवटा कम्प्यूटर सहयोग प्राप्त भएको छ। गैर आवासीय नेपाली संघ ( एनआरएन यूएई )का उपाध्यक्ष नेत्र थनेतले प्राविधिक शिक्षाको विकासका लागि दुईवटा कम्प्यूटर प्रदान गरेका हुन्।

थारूवान
1 11 12 13 14 15 24