9

पाँच मधेसी पार्टीको एकतापछि राजपा बन्यो मधेसकै ठूलो पार्टी

मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता गरी ‘राष्ट्रिय जनता पार्टी’ बन्ने निश्चित भएको छ। लामो बहसपछि एकताको घोषणा र दलको नाममा सहमति गरेका पाँच दल आजै दिउँसो एकता घोषणा गर्ने तयारीमा छन्। एकता प्रक्रियामा तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी र...

थारूवान

राजकुमार लेखीले नेतृत्व गरेको नागरिक समाजवादी पार्टी १३ महिनापछि राजेन्द्र महतो नेतृत्वको सद्भाहवना पार्टीसँग एकीकरण हुने भएको छ। राष्ट्रिय दलको मान्यता पाउन तीन प्रतिशत थ्रेस होल्डसहित प्रत्यक्षमा एक जना जित्नैपर्ने नीति लागू भएपछि लेखी नेतृत्वको पार्टी एकीकरणमा जान बाध्य भएको हो।

थारूवान

मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। नयाँ संविधान संशोधन विधेयकको विराध गर्दै गठबन्धनले वैशाख ५ गतेदेखि ३१ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।

थारूवान

प्रहरीले टीकापुर घटनाका मुख्य अभियुक्त बनाइएका रेशम चौधरीले किताब प्रकाशन गर्ने भएका छन् । ‘टीकापुर घटना :  एक संयोग’ नाम दिइएको किताब थरुहट आन्दोलन र टीकापुर घटनामा आधारित रहेको बताइएको छ । लेखक चौधरीले निर्वासन रहेका बेला किताब तयार पारेका थिए । उनले टीकापुर घटनाको उचित छानबिन नभएसम्म यो...

थारूवान

थरुहट तराई पार्टी नेपालका सांसद डा. गोपाल दहितले सरकारले स्थानीय तहको निर्वाचनको नाममा नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदमा सोमबार सम्बोधन गर्दै सांसद दहितले सरकारले स्थानीय तहको निर्वाचन हुन नसक्ने थाहा पाउँदापाउँदै पनि निर्वाचन गर्ने ढोल पिटिरहेको बताए। ‘मन नलागी लगानी खाएको खानाले कब्जियत हुन्छ। हुनैनसक्ने स्थानीय...

थारूवान

मदन चौधरी। साहित्यमा थारु लोककला थारु संस्कृतिविद् अशोक थारुले थारु साहित्यमा लोककलाको मिथक जोडिनुपर्ने बताए। जसरी खगोलशास्त्रीहरूले पृथ्वीको उत्पत्तिबारे व्याख्या गर्छन्, त्यस्तै व्याख्या थारु साहित्यमा आवश्यक भएको उनले औँल्याए। त्यस्ता व्याख्या गुरुबाबा जल्मौतीमा रहेको उनको भनाइ छ। पुस्ता हस्तान्तरण हुन नसक्दा नै अहिलेका युवाहरूले लेख्ने गजल, मुक्तकमा लोककलाको कमी...

थारूवान

प्रेम दहित/धनगढी। कैलालीको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आफ्नो पहिचानको लागि संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्नुपर्ने बताएका छन्। सखी सञ्जालले धनगढीमा आयोजना गरेको चिरै भजहरको कार्यक्रममा बोल्दै रिजालले कला संस्कृति समुदायको पहिचान भएको बताए। ‘कला, संस्कृति र चाडपर्व समुदायको पहिचान हो। यसलाई संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाइँहरुकै...

थारूवान

दिलबहादुर चौधरी। नेपालमा आदिबासी थारु, संस्कृतिको धनी जनजाति मानिन्छ । यो जातिले बार्है महिना चाडपर्व, तरत्यौहार मनाइरहन्छ । संस्कृतिको धनी मानिने आदिबासी जनजाति थारुमा कैलाली एक अलग पहिचान बनाएर बसेको छ । त्यो अलग पहिचान भनेको यहाँ भएको धेरै थर, उपथर र संस्कृतिको बेजोड संगम हुनु हो । यसको...

थारूवान

सिताराम चौधरी। थारु जातिको परिचय थारु जाति नेपालको मूलवासी तथा तराईका भूमिपुत्र हुन । यिनीहरुको मुख्य पेसा नै कृषि हो । नेपाल अधिराज्यको पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म तराई तथा भित्रि मधेसका समतल फाँटहरुमा प्राचीनकालदेखि बसोबास गर्दै आएका छन् । थारु जातिको प्रमुख विशेषता भनेको सोझोपन र इमान्दारिता हो ।...

थारूवान

मधेसी जानअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। पार्टी कार्यालयमा दुई दिनसम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले ‘थरुहट मधेसको मुद्दा सम्बोधन गर्न नसक्ने सरकारलाई समर्थन गरिरहन उपयुक्त नहुने’ निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

थारूवान
1 10 11 12 13 14 24