9

जेब्रा क्रसिङमै मारिइन् २३ वर्षीया रविना चौधरी

जेब्रा क्रसिङबाट बाटो काटिरहेका बेला बसले ठक्कर दिँदा राजधानीको बसुन्धारामा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी निवासी २३ वर्षीया रविना चौधरी रहेको प्रहरीले जनाएको छ।

थारूवान

स्थानीय तह निर्वाचनमा जिल्लाको आदिवासी समुदायका रुपमा रहेका थारुहरुको मत निर्णायक हुने देखिएको छ । दाङमा २९ प्रतिशत अर्थात एक लाख ६३ हजार एक सय १६ थारुहरु रहेका छन् । जिल्लामा खासगरी १ नम्बर निर्वाचन क्षेत्र अन्तर्गतको देउखुरी क्षेत्रमा रहेका राप्ती, गढवा र लमही नगरपालिका एवं ३ र ४...

थारूवान

स्वस्तिका चौधरी धेरैको लागि नयाँ नाम हुनसक्छ। तर उनले कलिलै उमेरमा राष्ट्रको प्रतिनिधित्व गरेर विदेशमा आफ्नो प्रतीभा देखाइसकेकी छन्। नवलपरासीकी १७ वर्षीया स्वस्तिका स्पोर्ट्स क्लाइम्बिङ गर्छिन्। उनले एकवर्षअघि मात्र यो खेल सुरु गरेकी हुन्।

थारूवान

ऋषि चौधरी अर्काको खेती नगरी हाम्रो परिवारलाई खान पुग्दैन। घरखर्चमा थपथाप होला भनेर भैँसीराँगा पालेका छौं। हाम्रो घर दाङ पिप्रामा पर्छ ।जग्गाजमिन छैन। पैसा जुटाउन नसक्दा भाइ र मैले पढ्न छोड्यौँ र बच्चैदेखी मजदुरी गर्‍यौं। बुवा (शिवप्रसाद चौधरी) भैँसी राँगा चराउनुहुन्थ्यो। गत वैशाख दुई गते राँगाले हानेपछि उहाँको ढाड...

थारूवान

कञ्चनपुरको बेलौरी नगरपालिकामा एक १२ वर्षीया बालिका बलात्कृत भएको रहस्य झन्डै छ महिनापछि सार्वजनिक भएको छ । उनी गर्भवती रहेको प्रहरीले जनाएको छ । ५ दिनअघि बालिकाले पेट दुख्यो भनेपछि स्थानीय स्वास्थ्य चौकी लगेका आफन्तले बालिका गर्भवती भएको थाहा पाएलगतै प्रहरीलाई खबर गरेका थिए ।

थारूवान

टीकपुर घटनालाई लिएर अहिले भइरहेको टीकाटीप्पणीप्रति थारु नागरिक समाज कैलालीले ध्यानाकर्षण जनाएको छ। संयोजक दिलबहादुर चौधरीद्वारा जारी विज्ञप्तीमा टीकापुरमा प्रहरीको ज्यान जानु र मधेस आन्दोलनमा ६० जना निर्दोष नागरिकको ज्यान जानु दुःखद भएको उल्लेख छ।

थारूवान

सरकारले टीकापुर घटनामा क्षति भएका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रपरिषद् बैठकले २०७२ भदौ ७ र ८ गते थारु समुदायका ब्यक्तिहरुको जलाइएका घर, पसल, उद्योगको क्षतिपूर्ति दिने निर्णय गरेको भूमीसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले जानकारी दिए।

थारूवान

नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफूले राष्ट्रका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरबारमा आज साँझ आफ्नो पदभार ग्रहण गर्दै उनले भने, ‘सङ्क्रमणकालबाट गुज्रिरहेको र राजनीतिक जटिलताको सामना गरिरहेका बेलामा मुलुकले मलाई सम्झेको छ, म छोटो समयमा पनि राम्रो काम गर्छु।’ उपप्रधानमन्त्री गच्छदारले आजै राष्ट्रपतिबाट पद तथा...

थारूवान

राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग सहयोगका लागि आग्रह गरेका छन्। दाहालले सोमबार साँझ यादव र गच्छदारलाई प्रधानमन्त्रीनिवास बालुवाटार बोलाई पछिल्लो राजनीतिक स्थितिबारे छलफल गरेका थिए। प्रधानमन्त्रीले यादव र गच्छदारसँग छुट्टाछुट्टै...

थारूवान

सुशील चौधरी संविधान देशको मुल कानुनहो। मुल कानुनको मातहतमा अन्य कानुन, नियमहरु बन्दछन्। कानुनहरु संविधानसंग बाझिएको हदसम्म अमान्य हुन्छन्। राजनीतिक, सामाजिक, साँस्कृतिक प्रथा, मुल्य मान्यताहरु कानुनका स्रोतहरु हुन्। अन्तर्राष्ट्रिय कानुनहरु पनि कानुनका स्रोत हुन्। नेपालको संविधानमा हामी सार्वभौमसत्ता सम्पन्न जनता भनेर राज्यशक्तिको स्रोत नेपाली जनता हुन् भनेर प्रस्तावनामा उल्लेख...

थारूवान
1 9 10 11 12 13 24