9

भागिरामको भाग्य : कमैया, रिक्सा चालक हुँदै वडा अध्यक्ष

धनगढी उपमहानगरपालीका वडा नम्वर ६ नेपाली कांग्रेसको गढ मानिन्छ । सोही वडाका स्थानीय बासीन्दा नृप वहादुर वड मेयरमा निर्वाचित पनि भए। तर उनकै वडामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा विजयी भएका भागीराम चौधरीको पृष्ठभूमि फर्केर हेर्दा निकै कहाली लाग्दो छ। वडा अध्यक्ष सम्मको यात्रा तय गर्दा भागीरामले दर्जनौ पटक हण्डर खाए भने...

थारूवान

प्रस्तुती : प्रणव आकाश एकादेशमा एउटी राजकुमारी थिइन्। निकै सुन्दरी उनको नाम थियो- बेङ्टुर्या रानी। दरबारमा उनको दाजु र भाउजू मात्र थिए। दाजुले खुब माया गर्थे। उनलाई तर भाउजूले भने देख्यो कि गाली गर्न थाल्थिन्। टुहुरी नन्दलाई खुब सताउँथिन्। यो कुरा दाजुलार्इ राम्रोसँग थाहा भए पनि श्रीमतीको अगाडि केही...

थारूवान

शिवकुमारी थारूकी आमा गाउँका अरु महिला जस्तै गृहिणी थिइन्। खेतबारी धेरै थिएन, बुवा किराना पसल चलाउँथे। थारू गाउँमा धेरै छोरी घरधन्दा र चुलोचौकामा काममै लाग्थे।

थारूवान

लखन चौधरी/धनगढी। कैलालीको जानकी गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमबाट अध्यक्षमा निर्वाचित प्रदीप चौधरीले आफ्नो पहिलो एजेण्डा राज्यको सीमांकनको लागि दबाब सिर्जना गर्नु रहेको बताएका छन्।

थारूवान

सुनसरीको दुहवी नगरपालिकाको मेयरमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ। लोकतान्त्रिक फोरमका वेद गच्छदार ७ हजार ४२० मत ल्याएर विजयी भएका हुन्। उपमेयरमा फोरम लोकतान्त्रिककै सुनीता दाहाल साह ६ हजार ६८३ मत ल्याएर विजयी भएकी छन्।

थारूवान

उनले करिब साढे तीन दशक राष्ट्रिय जनमोर्चाको राजनीति गरे । कृषि पेसासँगै राजनीतिमा लागे पनि कहिल्यै सार्वजनिक पदमा बसेनन् । यसअघिका विभिन्न चुनावमा लड्ने इच्छा पनि देखाएनन् । यसपटक ३ महिनाअघि मात्रै चुनाव लड्नकै लागि जनमोर्चा छाडेर माओवादी केन्द्रमा आएका ५० वर्षीय मदनसेन बडायक कञ्चनपुरको लालझाडी गाउँपालिकाको प्रमुखमा निर्वाचित...

थारूवान

नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको जोशीपुर गाउँपालिकामा काँग्रेसले विजय हासिल गरेको छ । अध्यक्ष, उपाध्यक्ष सहित अधिकांश वडामा काँग्रेसले विजय हासिल गरेको निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले जानकारी दिएका छन्।

थारूवान

मुक्त कमैया सुदेशनी चौधरी संघर्षशील महिला हुन्। २०४० सालमा कैलालीको धनसिंहपुरमा जन्मिएकी उनी आफ्नै मिहिनेतले सफलताको सिँढी चढिरहेकी छन्। १० वर्षको उमेरमा इँटाभट्टामा मजदुरी गर्न थालेकी सुदेशनीको जीवनयात्रा निकै कष्टकर छ। उनी ४ दिदीबहिनी र २ दाजुभाइमा सबैभन्दा कान्छी हुन्।

थारूवान

भदौ ८ गते कर्फ्युकाबीच जलाइएका थारुका घरहरुको क्षतिपूर्ति स्वरुप सरकारले स्थानीय प्रशासनमार्फत् पीडितलाई रकम वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी कैलालीका गोविन्द रिजालले पीडितहरुलाई चेक वितरण गरेका थिए।

थारूवान

नेपाल लोकतान्त्रिक फोरमका सांसद एवं पूर्व भूमिसुाधर तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले चार वर्षमा हुन नसकेको काम आफूले दस दिनमा गरेर देखाएको बताएका छन् ।

थारूवान
1 8 9 10 11 12 24