8

पूर्व सहायक मन्त्री तथा थाकसका संस्थापक चौधरीको निधन

कारी महतो/चितवन। पूर्व स्वास्थ्य तथा भूमिसुधार सहायक मन्त्री सन्तकुमार चौधरीको ८० वर्षको उमेरमा निधन भएको छ। चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो । चौधरी वि.सं. २०३६ सालमा स्वास्थ्य सहायक मन्त्री र २०४३ सालमा भूमिसुधार सहायक मन्त्री भएका थिए ।

थारूवान

भारतीय टिभी च्यानल स्टारप्लसबाट प्रशारण हुने रियालिटी शो डान्स प्लसमा छनोट भएपछि पर्सा जिराभवानी गाउँपालिकाका ओमप्रकाश चौधरी र उनका छोरा अभय र आयुषलाई अहिले भ्याईनभ्याई छ  ।

थारूवान

कारी महतो/चितवन। परिचय जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । जितिया पर्व ठाउ“ अनुसार...

थारूवान

पर्सामा थारु पत्रकार संघ नेपाल गठन भएको छ। थारु पत्रकार संघ नेपाल २ नम्बर प्रदेशका संयोजक दुष्यन्त चौधरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ २ नम्बर प्रदेशका अध्यक्ष दिपेन्द्र चौहानको प्रमुख अतिथ्यतामा ७ सदस्सीय समिति चयन गरेको छ।

थारूवान

अष्ट्रेलियामा बस्ने थारुहरुले ‘थारु सोसाइटी अष्ट्रेलिया’नामक संस्था गठन गरेका छन्। सिड्नीमा भएको प्रथम भेलाले दीपनारायण चौधरीको अध्यक्षतामा संस्था गठन भएको हो। जसको उपाध्यक्षमा साइमान चौधरी, निमेष चौधरी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोपिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा शिशिर चौधरी छन्। 

थारूवान

थारु कलयाण कारिणि सभा दक्षिण कोरियाले रोजगारिको सिलसिलामा कोरियामा मृत्यु भएका थाकस द. कोरियाको सल्लाहकार अोम प्रकाश चाैधरी(पर्सा) र प्रमोद चाैधरी (कैलालि)को श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। थाकस दक्षिण कोरियले छुसकको अवसरमा गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रमको क्रममा सेप्टेम्बर २३ तारिखको दिन सउलको एक रेस्टुरेन्टमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको...

थारूवान

प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले दुई थारु पत्रकार लक्की चौधरी र प्रदीप लेखीसहित पाँच जनालाई सम्मान गरेको छ । सो प्रतिष्ठानको नवौं स्मृतिसभाको अवसरमा विभिन्न विधा र क्षेत्रमा योगदान पुर्याएकालाई एकसाथ सम्मान गरेको हो।

थारूवान

थारु पत्रकार संघ नेपालका बर्दिया शाखाका अध्यक्ष सञ्जु चौधरी (शरम)माथि कुटपिट भएको छ। बिहीबार साँझ गुलरियाबाट घर फर्किरहेका उनलाई बारबर्दिया नगरपालिका वडा नं ५ स्थित जल्दहवा गाउँमा मदिरा सेवन गरेका तीन जनाले  गाली गलौज गरी मरनासन्न हुनेगरी कुटपिट गरेका थिए। 

थारूवान

प्रदेश नम्बर ७ प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको अवसरमा भदौ ३१ गते प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

थारूवान

– ठाकुर प्रसाद करियाप्रधान युवा साथी हो, आजै अहिल्यैबाट राम्रो काम थाल्नु पर्छ, भोली भोली भन्दै जाँदा आधा उमेर गईसक्यो अहिल्यै देखि उज्जल भविष्य सुनिश्चिताको लागि लाग्नु पर्छ । तपाई युवाको भविष्य बन्यो पो देशको भविष्य बन्छ त । सबैले भन्ने कुरा एउटै हो, परिवर्तन सम्भव त्यहाँ हुन्छ जहाँ...

थारूवान