8

काे हुन् जातिवादी ? [विचार]

सिताराम थारु। गाउँमा पहिले पहिले दशैँमा खुब नाटक गरियो। एकचोटि नयन राज पान्डेजीको लेखनमा रावण नाटकमा रिहर्सल गर्दै थियाैं। बाहुनको छोरो छाला गोरो चिटिक्क परेकोले त्यो राजेश देबकोटा सधैं रामको रोल पाउँथ्यो तर लहानु थारुको छोरो कालो अलि फरक अनुहार अभिनयमा अब्बल हुँदाहुँदै पनि रावणको रोल दिइन्थ्यो ।

थारूवान

कारी महतो, चितवन। चितवनको सौराहामा असार २१ र २२ गते भएको थारु कल्याणकारिणी सभा (थाकस) को एकीकृत थरुहट राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले तयार पारेको २१ बुँदे सौराहा घोषणा पत्र आज भरतपुरमा पत्रकार सम्मेलन गरी जारी गरिएको छ । थाकसका महामन्त्री प्रेमीलाल चौधरीद्वारा हस्ताक्षरित सौराहा घोषणा पत्रको...

थारूवान

अभिनेत्री रेखा थापाले वीर अस्पतालमा उपचारत रेशम चौधरीलाई भेटेकी छन्। मंगरबार अपरान्ह वीर अस्पतालको क्याविन ५ मा उपचारत राजपाका नेता एवं सांसद चौधरीलाई अभिनेत्री थापाले भेटेकी हुन्।

थारूवान

लखन चौधरी/धनगढी। थरुहट/थारूवान संयुक्त संघर्ष समितिले टीकापुर घटना घटेको दिनलाई कालो दिनका रूपमा मनाउने भएको छ । संघर्ष समितिले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थरुहट नेता लक्ष्मण थारूले यस्तो घोषणा गरेका हुन् ।

थारूवान

सुखलीदेवी चौधरी। मलाई थाहै थिएन, छोरा माओवादी भइसकेको रहेछ । घर आउँथ्यो, खाना हतारमा खान्थ्यो । हाम्रो नजिक गाँउको जमिन्दारलाई कारबाही गरेपछि बिहानदेखि पुलिस आउन थाले । छोरा कहाँ छ भनेर सोध्नथाले । म चाहिँ मेरो छोरा धनगढी छ भन्थे । अनि घर तलास गरे । भान्सामा छिरे ।...

थारूवान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्याकालका लागि पद तथा गोपनियताको सपथ लिएका छन्। बिहीबार साँझ नयाँ दिल्लीमा आयोजित एक विशेष समारोहमा मोदीले राष्ट्रपति रामनाथ कोविन्दबाट ईश्वरका नाममा सपथ लिएका हुन्। मोदीसँगै अन्य मन्त्रीहरूले पनि सपथ लिएका छन्। 

थारूवान

कम्लरीले स्थापना गरेका सहकारी संस्था लाखौं ठगी भएपछि डुब्ने अवस्थामा पुगेका छन् । दाङको लमहीमा स्थापित लावाजुनी बचत तथा ऋण सहकारी संस्था व्यवस्थापक गीता चौधरीले ७ लाख ७८ हजार २ सय १६ रुपैयाँ हिनामिना गरेपछि एक वर्षदेखि बन्द छ ।

थारूवान

प्रदेश नं ५ मा मिस्टर एन्ड मिस टुरिज्म स्पर्धा हुने भएको छ। चम्पन साँस्कृतिक समूहले प्रदेश नं ५ को पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो स्पर्धा गर्न लागेको हो। प्रदेश नं ५ मा पर्यटनको सम्भावना बोकेका धेरै ठाउँहरु भएकाले त्यसको प्रवर्द्धन पर्यटन वर्ष २०२० लाई सघाउने उद्देश्यले मिस्टर एन्ड मिस...

थारूवान

टीकापुर घटनामा ४२ महिना जेल जीवन बिताएर कैलाली जिल्ला अदालतको फैसलापछि रिहाई भएका थरुहट  नेता लक्ष्मण थारुले थारुहरु हिंसात्मक गतिविधि गर्ने जत्था नभएको बताएका छन्। उनले थारुहरु त यो देशको सबैभन्दा असली राष्ट्रवादी भएको बताए। ‘थारुहरु आतंककारी होइनन्। थारुहरु हिंसात्मक गतिविधि गर्ने जत्था पनि होइनन्। थारुहरु त यो देशको...

थारूवान

कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएपछि कैलालीका स्थानीय थारुहरु आक्रोशित बनेका छन्। राज्यले सरकारमाथि ठूलो दमन गरेको आरोप लगाउँदै उनीहरु आक्रोशित बनेका हुन्।

थारूवान
1 2 3 43