7

टीकापुर घटनामा जेलबन्दी बनाइएका थारुहरुको रिहाई मागसहित गृह र कानुन मन्त्रीलाई ज्ञापन

टीकापुर घटनाको आरोपितहरुको मुद्दा खारेजी र जेल बन्दीलाई रिहाईको माग गर्दै नेपाल लोकतान्त्रिक पार्टीले गृहमन्त्री र कानुनमत्रीलाई ज्ञापन पत्र बुझाएको छ। बुधबार पार्टी अध्यक्ष भानुराम डगौंरा थारुको नेतृत्वमा ११ बुँदे ज्ञापनपत्र गृहमन्त्री राम बहादुर थापा र कानुन मन्त्री भानुभक्त ढकाललाई बुझाएको हो।

थारूवान

बुनु थारु। रगतका दुई रोग सिकलसेल र थालेसेमियाको विषयमा जानकारी अब स्थानिय पाठ्यक्रममा समावेश गरिएको छ। बारबर्दिया नगरपालिकाले कक्षा ९ को सामाजिक शिक्षा विषयमा यी विषय समावेश गरेको हो।

थारूवान

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ ।

थारूवान

सरकारले संविधान जारी भएको ३ वर्षपछि मात्र संवैधानिक आयोगमा कर्मचारी तोकेर पठाएको छ। आज(आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले ६ आयोगका लागि कर्मचारी खटाउने निर्णय गरेको हो।

थारूवान

विजय कुमार गच्छदार नेपाली कांग्रेसको उपसभापतिमा मनोनित भएका छन् । गच्छदार विसं २०६४ सालमा कांग्रेस छाडेर मधेसी जनअधिकार फोरम प्रवेश गरेका थिए । पछि उपेन्द्र यादवसँग मनमुटाव भएपछि उनी आफ्ना केही सांसदसहित मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए । पछिल्लो स्थानीय तहको चुनावमा गच्छदारले थरुहट तराई पार्टीलाई आफ्नो...

थारूवान

नेपाली कांग्रेसको महासमिति बैठकको मिति सरेको छ । मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठक अब मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म काठमाडौंमा नै हुने छ ।

थारूवान

गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीले सबै जाति, समुदायका भाषा, सँस्कृतिलाई साझारुपमा विकास गर्नुपर्ने बताए। गुठी संस्थानको ५५औं वार्षिकोत्सवमा बोल्दै उनले सबैको पहिचान र अस्तित्वलाई स्वीकार गरेमात्र नयाँ नेपालको परिकल्पना गर्नसकिने बताए।

थारूवान

कृष्णराज सर्वहारी। प्रत्येक वर्ष दसैंमा अघि पछि भन्दा अलि लामै समय गाउँमा बस्ने मेलेमेसो जुर्छ । यसपालि गाउँ जाँदा दसैँको टीकाको दिन पनि किसानहरु धान कट्नीमा व्यस्त भएको देखियो । निश्चित समयमा कार्यालयको काम गरेर सुस्ताउने बानी भएका हामीलाई किसानहरुले गरेको अहोरात्र परिश्रमले गिज्याएझैँ लाग्यो ।

थारूवान

शत्रुघन चौधरी/दाङ। ‘उन्नत विउ विजन प्रयोग गरौं उत्पादनलाई कोल्ड स्टोरमा भण्डारण गरौं’ भन्ने मूल नाराका साथ हरि सुनकेशरी फाउण्डेसन दाङ देउखुरीको आयोजना तथा देउखुरी निराउ समूह काठमाडौं, फ्रलोरेन्स अस्पताल लमही दाङ, राप्ती उद्यम प्रालि टिकुलीगढ दाङको सहकार्यमा गत असोज ३१ गते देउखुरी लमहीमा मिनी म्याथुन दौड प्रतियोगिता र कविता...

थारूवान

सुशील चौधरी डस्या हर साल आइठ कुवाँर ओ काटिकम । असौंक डस्या कुवाँर ओ काटिकम रह । जिउँरा कुवाँरम ढैक काटिक पहिला अठ्वारक टिका लगागिल । असौं फे डस्यकक रमझमम साँस्कृतिक विमर्श कैगिल, कुछ साहित्यिक ओ साँस्कृतिक कामम लागमिल कैक । आढा डर्जन जटिक सामाजिक ओ साँस्कृतिक बखेरीम परगा...

थारूवान